मोफसल, विकास संचार, समाचार
विराटनगरमा विशाल कृषि तथा औद्योगिक प्रदर्शनी

विराटनगर। विराटनगरमा हुने भनिएको कृषि तथा औद्योगिक प्रदर्शनीे आगामी बुधवार विराटनगरमा शुरु हुने भएको छ। आयोजक उद्योग संगठन मोरंगले पत्रकार सम्मेलन गर्दै विराट एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको बताएको जनाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहालाबाट उद्घाटन हुने मेलाको पुर्वसन्ध्यामा उद्योगी तथा व्यवसायीहरुले कार ¥याली गर्दै नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ। करिव ३ लाख दर्शकले […]

वादविवादको बादशाह बन्यो अरनिको कलेज

विराटनगर । विराटनगरमा आयोजित अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिताको उपाधि अरनिको कलेजले हात पारेको छ । ‘हामी युवा’ र ‘बिराटनगरी’ नामक संस्थाले आयोजना गरेको प्रतियोगिताको प्रथम र दोस्रो उपाधि अरनिको प्लस टुले हात पारेको हो ।                 “हिसान मोरङ“को सहकार्यमा आयोजित ‘विराटनगर डिबेट च्यामपेनसिपको’ सेमिफाइनलमा लर्डबुद्ध कलेज, मेरील्याण्ड र […]

शहीद दिवसको अवसरमा इतिहासकै ठूलो झण्डा फहराइयो

 विराटनगर । शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ । झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए । १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा […]

प्रहरी र सिके राउतका कार्यकताबीच झडप, हतियार खोसियो

सिके राउतका कार्यकर्ताले शनिबार मर्चवार माध्यमिक विद्यालयमा गर्न लागेको सभा विथोलिएपछि त्यसको विरोधमा आइतबार फेरि प्रहरीको गाडीमाथि आक्रमण भएपछि स्थिति तनावग्रस्त बनेको छ। झडपका क्रममा सिके राउतका कार्यकर्ताले प्रहरीको हतियार समेत खोसेका छन्। वडुवलिया प्रहरी चौकीमा कार्यकर्ताले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ। प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन ५ राउण्ड हवाइ फायर गरेको छ। रुपन्देही प्रहरी […]

सरकार र मधेसी मोर्चाबीच कुरा मिलेन : सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी

काठमाडौं/ मधेसी मोर्चाले भने झैं संविधान संशोधन गरेर मात्रै चुनाव घोषणा गर्ने परिस्थिति नरहेको सत्तारुढ दलले निश्कर्ष निकालेका छन् ।     प्रधानमन्त्री निवास वालुवाटारमा आइतबार बिहान बसेको प्रमुख सत्तारुढ दुई दलको बैठकले चुनाव घोषणा अब ढिलाई गर्न नहुने निश्कर्ष निकालेका हुन् । संविधान संशोधन गरेर निर्वाचनमा जाँदा ढिलो भन्दै तत्काल मिति घोषणा गर्ने सहमति […]

पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वाचित

नेपाल पत्रकार महासंघ मोरङको अध्यक्षमा बन्धु पोखरेल निर्वा्चित भएका छन्। प्रेस युनियन, मधेशी पत्रकार समाज र स्वतन्त्रको प्यानलवाट उम्मेदवारी दिएका अनन्तराज न्यौपानेलाई १८ मत अन्तरले पराजित गर्दै पोखरेल निर्वाचित भएका हुन्। प्रेस चौतारी र प्रेस सेन्टरको संयुक्त प्यानलका उम्मेदवार पोखरेलले ९५ मत प्राप्त गरे भने न्यौपानेले ७७ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा प्रेस युनियनका कुमोद […]

पूर्व राज्यमन्त्री सहित छ जनाले राप्रपा परित्यागको घोषणा

बिर्तामोड । पूर्व राज्यमन्त्री टेकनारायण राजवंशीसहित छ जनाले राप्रपा परित्यागको घोषणा गरेका छन् । पार्टीप्रति असन्तुष्टि जनाउँदै राप्रपाका पूर्व केन्द्रस्य सदस्य राजवंशीसहित ६ जनाले पार्टी परित्याग गरेका हुन् । राजवंशी पूर्व श्रम तथा यातायात व्यवस्था सहायक राज्यमन्त्री हुन् । त्यस्तै कल्पित सांस्कृतिक विभागका प्रमुख हुन् । साधारण सदस्यता समेत नरहने गरी राजवंशीसहित निता शर्मा श्रेष्ठ, […]

गृहमन्त्री निधिले मधेशी मोर्चाको कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन

काठमाडौं – गृहमन्त्री विमलेन्द्र निधिले मधेशी मोर्चा सम्वद्ध कार्यकर्तालाई लगाइएको मुद्दा फिर्ता लिने प्रक्रिया थाल्न निर्देशन दिएका छन् । अपराध नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न र कानुनी शासनको पालनामा कसैसँग कुनै सम्झौता नगरी दृढतापूर्वक काम गर्न सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए । गृहसचिवसहित तीनवटै सुरक्षा निकायका प्रमुखहरुलाई सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा डाकेर मन्त्री निधिले यस्तो […]

डिआइजी सिलवाल आफैले सर्वोच्चमा रिट दायर

काठमाडौं – वरिष्ठता मिचेर जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरिक्षक नियुक्त गर्ने सरकारको निर्णय बिरुद्ध सर्वोच्चमा अर्को रिट परेको छ । प्रहरी महानिरिक्षक पदका दाबेदार मध्ये वरिष्ठतका क्रममा पहिलो नम्बरमा रहेका डिआइजी नवराज सिलवाल आफैले सर्वोच्चमा रिट दायर गरेका हुन् । डीआइजी सिलवालले दर्ता गरेको रिट निवेदनमा आफू बरियताको पहिलो नम्बरमा हुँदाहुँदै रोलक्रम मिचेर तेस्रो बरियताका […]

अाइजिपीमा नियुक्ति भएका चन्दको पद धराप

काठमाडौं । सर्वोच्च अदालतले बरिष्ठतामा तेस्रो बरियतामा रहेका जयवहादुर चन्दलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। चन्दलाई आइतबार बिहान ९ बजे बसेको मन्त्रिपरिषद बैठकले महानिरीक्षकमा नियुक्त गरेको थियो। एकै मितिमा प्रहरी निरीक्षकमा भर्ना भई हाल डिआइजी रहेका सबैको कार्यसम्पादन फाइल मगाउने आदेश दिएको छ। प्रहरी नियमावली २०७१ को नियम […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.