शहीद दिवसको अवसरमा इतिहासकै ठूलो झण्डा फहराइयो

शहीद दिवसको अवसरमा इतिहासकै ठूलो झण्डा फहराइयो

 विराटनगर । शहीद दिवसको अवसरमा आइतबार राजधानीको माइतीघरमा नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । नेपाली राष्ट्रिय देशभक्त युवा समाजको अगुवाइमा फहराइएको झण्डा इतिहासकै ठूलो भएको दाबी गरिएको छ ।

झण्डा एमाले अध्यक्ष केपी शर्मा ओली तथा राष्ट्रकवि माधव प्रसाद घिमिरेले संयुक्त रुपमा फहराए । १० मिटर अग्लो र साढे सात मिटर चौडाई रहेको राष्ट्रिय झण्डा करिब आठ किलो वजनको रहेको बताइएको छ । उक्त झण्डा ८३ मिटर रातो कपडा, २६ मिटर निलो कपडा र २३ मिटर सेतो कपडाले बनाईएको आयोजकले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.