वादविवादको बादशाह बन्यो अरनिको कलेज

वादविवादको बादशाह बन्यो अरनिको कलेज

विराटनगर । विराटनगरमा आयोजित अन्तराष्ट्रिय फरम्याटको डिवेट प्रतियोगिताको उपाधि अरनिको कलेजले हात पारेको छ । ‘हामी युवा’ र ‘बिराटनगरी’ नामक संस्थाले आयोजना गरेको प्रतियोगिताको प्रथम र दोस्रो उपाधि अरनिको प्लस टुले हात पारेको हो ।

                “हिसान मोरङ“को सहकार्यमा आयोजित ‘विराटनगर डिबेट च्यामपेनसिपको’ सेमिफाइनलमा लर्डबुद्ध कलेज, मेरील्याण्ड र अरनिको प्लस टु को दुईवटा टोली पुगेको थियो । वल्ड स्कुल डिबेड फरम्याटमा संचालन भएको प्रतियोगिता तिन/ तिन जनाको समुहरु बिच डिभेट गराइएको थियो । यहि फाल्गुन ५ देखी सुरु भएको भएको प्रतियोगिता ८ सम्म शनिवार सम्पन्न भएको हामी युवाका संस्थापक सविन दाहालले जानकारी दिए । प्रतियोगितामा १२ वटा कलेजहरुले सहभागिता जनाएको थिए । प्रतियोगिताको दुई दिनको तालिम एम्स कलेजमा आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.