हाेमपेज > प्रवास > पथरीशनिश्चरेको पशुपति सामुदायिक वनमा शव फेला

पथरीशनिश्चरेको पशुपति सामुदायिक वनमा शव फेला

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको पशुपति सामुदायिक वनमा आज एक शव फेला परेको छ । पथरीशनिश्चरे वडा नम्बर १० ऐयावारीका ४५ वर्षिय कमल बहादुर धिमालको शव रहेको प्रहरीले जनाएको छ । शुक्रबारबाट हराईरहेका धिमाल पुर्वपश्चिम राजमार्गबाट २ सय किलोमिटर भित्र घना जंगलमा मृत अबस्थामा फेला परेका हुन् । मृत धिमालको लाश छेउको रुखमा नरिवलको डोरी समेत फेला परेको छ ।

Facebooktwittergoogle_plusredditpinterestlinkedinmail
विराट खबर
विराटखबर.कम मोफसलको लोकप्रिय अनलाईन पत्रिका हो ।
https://biratkhabar.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *