पथरीशनिश्चरेको पशुपति सामुदायिक वनमा शव फेला

पथरीशनिश्चरेको पशुपति सामुदायिक वनमा शव फेला

राजकुमारी तामाङ, पथरी । मोरङको पथरीशनिश्चरेमा रहेको पशुपति सामुदायिक वनमा आज एक शव फेला परेको छ । पथरीशनिश्चरे वडा नम्बर १० ऐयावारीका ४५ वर्षिय कमल बहादुर धिमालको शव रहेको प्रहरीले जनाएको छ । शुक्रबारबाट हराईरहेका धिमाल पुर्वपश्चिम राजमार्गबाट २ सय किलोमिटर भित्र घना जंगलमा मृत अबस्थामा फेला परेका हुन् । मृत धिमालको लाश छेउको रुखमा नरिवलको डोरी समेत फेला परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.