लियो क्लब योङ्हर्ट्को साधारणसभाबाट समिती चयन

लियो क्लब योङ्हर्ट्को साधारणसभाबाट समिती चयन

बिराटनगर । लायन्स क्लब अन्तराष्ट्रीय /लियो डिष्ट्रीक्ट काउन्सिल ३२५ ए वान अन्तर्गतको लियो क्लब अफ बिराटनगर योङ्हर्ट्ले नयाँ कार्यकालको लागि कार्यसमिती चयन गरेको छ। लायन्स भवन बिराटनगरमा आयोजित वार्षिक साधारणसभाबाट समिती चयन गरिएको हो ।

क्लबले वर्ष २०१९/२० का लागि लियो जीवन निरौलाको अध्यक्षतामा समिती गठन गरेको रिजन १को अर्डिनेटर लियो एवम निर्वाचन आयुक्त लियो सिद्धार्थ शाहले बताए । लियो जिल्ला परिषद् ३२५ ए वानका वर्तमान अध्यक्ष एवम यस क्लबका संस्थापक अध्यक्ष लियो रन्जन कुमार शाहिले नव गठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका छन । त्यसैगरी अन्य पदाधिकारिहरुमा उपाध्यक्षमा लियो बिनोद बास्तोला, प्रगती कट्वाल, आकृती रानी फुयल सचिबमा लियो कृष्ण रन्जन शाह कोषाध्यक्षमा लियो गोमा (खुशी )पराजुली लगायतको समिति चयन गरिएको क्लबका पुर्व अध्यक्ष लियो कबिराज दहालले जानकारी दिएका छन ।

Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *