अन्तरवार्ता, पत्रपत्रिका, मोफसल, यात्रा, विकास संचार, समाज
पूर्वाञ्चल बिकास क्षेत्र (हाल प्रदेश नं. १) ताप्लेजुङ जिल्लाको निगुरादिन, मालबा“से भन्ने ठाउ“मा पिता कृष्णप्रसाद सङ्गौला र माता स्व. लक्ष्मीमाया सङ्ग्रौलाका साहिंला सुपुत्रका रुपमा वि.सं. २०१३ सालमा जन्मिएका प्रा.डा. सूर्य सङ्ग्रौलाले प्राज्ञिक क्षेत्रमा धेरै ज्ञान हासिल गरिसक्नु भएको छ । उहांले प्राध्यापन पेश संगसगै त्रिभुवन बिश्वबिद्यालयका पूर्व सह–परीक्षा नियन्त्रक भएका काम गरि सक्नु भएको छ […]
विराटनगर । नेकपा एमालेका अध्यक्ष के. पि. शर्मा ओलीले सरकारले राज्यसत्ताको दूरूपयोग गरी राज्यका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्न नदिएको बताउनुभएको छ । विराटनगरमा आज सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष ओलीले संवैधानिक निकायहरू सरकारको रबर स्टाम्प जस्तो भएको आरोप लगाउनुभयो । निर्वाचन घोषणा भइ आचार संहिता समेत लागू भइसकेको स्थितीमा जिल्ला न्यायाधिशहरूको सरूवा गरेकोमा अध्यक्ष ओलीले […]
सिरहा । कोषाध्यक्षको छोरालाई टिकट दिएपछि सिरहामा नेपाली काँग्रेसका कार्यकर्ताबीच खुकुरी हानाहान भएको छ । उम्मेदवार छनौट गर्दा काँग्रेस कोषाध्यक्ष सितादेवी यादवका छोरालाई टिकट दिएपछि दुई पक्षबीच खुकुरी हानाहान भएको हो । कोषाध्यक्ष यादवका छोरा डा. सुभाषचन्द्र यादवलाई सिरहा नगरपालिकाको लागि मेयरको टिकट दिएपछि असन्तुष्ट उपेन्द्र यादव पक्षबीच खुकुरी हानाहान भएको हो । दुई पक्षबीच […]
बिराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहितनेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका तीन कर्मचारी पाँच घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नापतौल विभाग बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई नियन्त्रणमा लिएको हो । […]
अनन्तराज न्यौपाने बिराटनगर । मोरङ जिल्ला, साबिकको क्षेत्र नम्बर ७ मा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् नेपाल महिला सङ्घका पूर्व केन्द्रीय अध्यक्ष डा. डिला सङ्ग्रौलाको नेतृत्वमा बाढीपीडितलाई वितरण गरिएको राहतले मोरङ काङ्ग्रेसमा हडकम्प मच्चिएको छ । मानौँ काङ्ग्रेसभित्रको उकुसमुकुस, शोषण र त्यहाँ पन्पिन खोजेको कथित राजशाही विरूद्धको आवाज राहत सामग्रीका रूपमा उदाएको हो र निर्वाचन […]
पथरी । माेरङकाे पथरीशनिश्चरे वडा नं. १ र १० काे सिमानमा पर्ने मंगलबारे डाडामा अजिङगर फेला परेकाे छ । पथरीशनिश्चरे-1बाट उद्धार गरी ल्याईएकाे अजिङ्गर सेक्टर वन कार्यलय मंगलबारेमा ल्याईएकाे थियाे । खाेलाकाे डिलमा बासकाे घाँस काट्दा शिसैकाे रुखमा उक्त अंजिङगर देखिएकाे थिए । गाउँमा एक्कासी अजिङ्गर देखेपछि गाउँनै त्रासित बनेकाे थियाे । अघिल्लाे वर्ष उद्धार गरीएकाे अजिङ्गर […]
लक्ष्मण ढुंगाना बर्दिया । गुलरिया–मगरगाडी हुँदै पुर्व पश्चिम राजमार्ग जोडने बबई नदीमा अवस्थित जब्दीघाट पुल निर्माण सम्पन्न भएको बर्ष्दिन भित्रै भासिएपछि सडक विभागले छानविनको काम शुरु गरेको छ । निर्माण कम्पनी पप्पु कन्स्ट्रक्सन र सो योजना हेर्ने ईन्जीनीयरको बदमासीका कारण गुणस्तरहिन काम गरेको भन्दै सगरमाथा टेलिभिजन लगायत संचारमाध्यममा समाचार प्रशारण भएपछि सडक विभागले समिति गठन […]
धु्रब कट्वाल रोल्पा । रोल्पाको सुबर्नावती गाउ पालिका वाड न १ घोडागाउ मा सर्पले टोक्दा एक जनाको मृत्य भएको छ । सर्पले टोके पछि स्थानीय स्तरमा धामी झाक्री र अन्ध बिस्वास मान्ना ले गर्दा १६ वर्षका मुकेस पुन मगरको अकालमा मृत्य भएको हो । भदौमा मात्र यो जिल्लाका बिभिन्न ग्रामिण बस्तिमा सर्पले टोकेर केहीको मृत्य […]
कृष्ण आचार्य चितवन । नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको हैसियत प्रयोग गरेर सरकारले भष्ट्रचार गरेको आरोप लगाउनु भएको छ । प्रेस चौतारी चितवन शाखाले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ओलीले राज्यशक्त्तीको दुरुपायोग र संरक्षणमा भ्रष्टचारीको संरक्षण भैरहेको वताउनुभयो । भ्रष्टचारको विरुद्धमा एमालेले पटक–पटक संसदमा आवाज उठाँउदै आएको भन्दै ओलीले […]
धु्रब कट्वाल (फोटो पत्रकार) विराटनगर । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य बिभिन्न स्थानमा शिविरको आयोजना गरी सम्पन्न गरेको छ । बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका बरिष्ट मार्केटिगं अफिसर कृष्ण कंडेलले बताउनु भएको छ । गत […]