नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहित पक्राउ

नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहित पक्राउ

बिराटनगर । नेपाल गुणस्तर तथा नापतौल विभागका शाखा अधिकृतसहित तीन कर्मचारी पाँच लाख घुससहितनेपाल गुणस्तर तथा नापतौल विभाग, बालाजुका तीन कर्मचारी पाँच घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा नापतौल विभाग बालाजुका शाखा अधिकृत विकास धोजु, नायब सुब्बाद्वय दुर्गाप्रसाद रेग्मी र ठाकुरराम खड्कालाई नियन्त्रणमा लिएको हो । उनीहरुबाट पाँच लाख घुस रकमसहित भक्तपुरबाट नियन्त्रणमा लिईएको अख्तियारले जनाएको छ । उनीहरुलाई भक्तपुर सल्लाघारीको एक क्याफेमा सेवाग्राहीसँग घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।ट्याक्सीको मिटर जडान गर्ने विषयमा नापतौलका कर्मचारीले घुस मागेको सूचना पाएपछि अख्तियारको टोली क्याफेमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.