मोफसल, समाचार
बालश्रमिक अनुगमन तिब्र

विराटनगर उपमहानगरपालिका भित्र बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमन गरी बालश्रिमक पाइएका होटल तथा ग्यारेजलाई कारवाही अगाडि बढाउने योजना उपमहानगरपालिकाले बनाएको छ । विराटननगर उपमहानगरपािलकाकाले यो अभियानलाई तिब्र पार्ने र कार्बाहीलाई कडा बनाउने निति समेत पारीत गरेको छ । उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले अब बिराटनगर बजारमा […]

दधिराज सुवेदी राष्ट्रिय पुरस्कारबाट २ जना सम्मानित

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी हरिबहादुर थापा र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत थापा कान्तिपुर दैनिकका समाचार सम्पादक हुन । उनलाई भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका बिरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको हो । अढाई दशक भन्दा […]

भारु नोटको सटही समस्या

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भारतिय पाँच सय र एक हजार रूपैयाँको नोट साट्ने पहल भइरहेको भए पनि व्यक्तिगतरुपमा भएको भारु नोट बारे राष्ट्र बैकले केही गर्न नसक्ने बताउनु भएको छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थाहरुमा हाल सम्मको रेकर्ड भए अनुसार दुई अर्ब ५२ करोड रूपैयाँ […]