अकालमा सर्पको टोकाईबाट मृत्य

अकालमा सर्पको टोकाईबाट मृत्य

धु्रब कट्वाल

रोल्पा । रोल्पाको सुबर्नावती गाउ पालिका वाड न १ घोडागाउ मा सर्पले टोक्दा एक जनाको मृत्य भएको छ ।
सर्पले टोके पछि स्थानीय स्तरमा धामी झाक्री र अन्ध बिस्वास मान्ना ले गर्दा १६ वर्षका मुकेस पुन मगरको अकालमा मृत्य भएको हो । भदौमा मात्र यो जिल्लाका बिभिन्न ग्रामिण बस्तिमा सर्पले टोकेर केहीको मृत्य भएको छ भने केहीको उपचारबाट बच्न सकेका छन् । पुनलाई राती घरमा सुति रहेको अवस्थामा सपले टोकेको थियो । सर्पले टोकेको थाहा भए पछि भोली पल्ट उनलाई नजिकै रहेका धामी कहां लगिएको थियो । गाउमा झार फुकमा नै भर परेकाले उनको मृत्य भएको हो रोल्पाको अस्पतालमा सपले टोग्दा लगाउने भेक्सिन नहुदा अकाल मै ज्यान गुमाइ रहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.