माेरङकाे पथरीशनिश्चरे मंगलबारे डाडामा अजिङगर भेटीयाे

माेरङकाे पथरीशनिश्चरे मंगलबारे डाडामा अजिङगर भेटीयाे

पथरी । माेरङकाे पथरीशनिश्चरे वडा नं. १ र १० काे सिमानमा पर्ने मंगलबारे डाडामा अजिङगर फेला परेकाे छ । पथरीशनिश्चरे-1बाट उद्धार गरी ल्याईएकाे अजिङ्गर सेक्टर वन कार्यलय मंगलबारेमा ल्याईएकाे थियाे  । खाेलाकाे डिलमा बासकाे घाँस काट्दा शिसैकाे रुखमा उक्त अंजिङगर देखिएकाे थिए । गाउँमा एक्कासी अजिङ्गर देखेपछि गाउँनै त्रासित बनेकाे थियाे ।
अघिल्लाे वर्ष उद्धार गरीएकाे अजिङ्गर याे भन्दा एक केजी र एक फिट सानाे छ । १ महिनाकाे अवधिमा पथरीबाट दुईवटा अजिङ्गर नियन्त्रणमा लिईएका छन् । तीनलाई बेतना सीमसार बेलाबारीलाई दिईएकाे छ ।

उद्धारकर्ता प्रेम विष्ट र वन कार्यालयका कर्मचारीहरूले   डरलाग्दाे प्राणीलाई लाेभलाग्दाे माया र स्नेह दिनु कम चुनाैतीपुर्ण थिएन ! तीन वर्षयता पुर्वी माेरङ्मा अाधा दर्जन अजिङ्गरलाई नियन्त्रणमा लिई उचित बासस्थानमा छाडिएकाे वन कार्यालयकाे तथ्याङ्कमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.