खेलकुद, मोफसल
बिराटनगर १५ गते । प्रहरी उपरिक्षक सन्दिप भण्डारीले दिल्ली पब्लिक स्कुल विराटनगरमा भएको पाँचौ वार्षिक खेलकुद कार्यक्रममा खेलकुदले सर्वाङिगण बिकास गर्नुका साथै अपराध नियन्त्रण गर्न सहयोग पुग्ने कुरा बताउनु भयो । बिद्यालयले देखि नै केटाकेटीलाई खेलकुदमा भाग लिन लगाइयो भने उनीहरुको अध्ययन गर्ने क्षमतमा बिकास त पक्कै हुन्छ भने समाजमा अपराध गर्नेका संख्यामा समेत न्युनिकरण […]
पुर्वाञ्चल बिश्वबिद्यालयका मेडिकल डिन डा. सिद्धार्थ कोइराला र विराट मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सयुक्त रुपमा पहिलो पटक मेडिकल जरनल बिमोचन गरेका छन् । मेडिकल कलेजले एक कार्यक्रमको आयोजना गरी बिराट जरनल अफ हेल्थ साइन्स नामक त्रैमासिक जरनलको बिमोजन गरेको हो । चिकित्सा क्षेत्रमा दिन प्रतिदिन भएको उपलब्धि तथा विभिन्न […]
मोरङ । उर्लाबारी नगरपालिकाले आर्थिक वर्ष २०७४÷०७५को स्वीकृत बजेट,नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्षका लागि नगरपालिकाले १५ करोड ५६ लाख ८८ हजार बजेट आयतर्पm पस्ताव गरेको छ । अन्तरि स्रोतबाट एक करोड ५९ लाख,बाह्य स्रोतबाट ५३ लाख,सामाजिक सुरक्षा अनुादनबाट ५ करोड ८५ लाख,पुजिँगत अनुदानबाट प्राप्त ४ करोड ९५ लाख,रजिस्ट्रेशनबाट ३५ लाख,पूर्वाधार […]
उर्लाबारी, मोरङ । पत्रकार गोविन्द पोख्रेल पुरस्कृत भएका छन् । उर्लाबारी नगरपालिकाले प्रदान गर्ने ७ हजार ५ सय राशीको क्रियाशील पत्रकारिता पुरस्कारबाट पोख्रेल सोमबार पुरस्कृत भएका हुन् । उर्लाबारी नगरपालिकाले आयोजना गरेको नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममामा पोख्रेललाई संघीय मामिला तथा स्थानीयविकास राज्यमन्त्री श्रीप्रसाद जबेगूले दोसाल्ला ओढाई नगद र प्रमाण–पत्र सहित पुरस्कृत गरे । उर्लाबारीलाई […]
मोरङको भौडाहा गाबिस–१ मा अवस्थित सुन्दर नि.मा.बि.का लागि जिल्ला शिक्षा कार्यालय मोरङले दिएको दुई थान कम्पुटर शिक्षकको घरमा प्रयोग गर्ने गरेको भेटीएको छ । सो विद्यालयका निमीत्त प्रधानाध्यापक दिपक ढुङगेलका अनुसार विद्यालयमा सो कम्पुटर चोरी हुने डरले शिक्षा कार्यालयले दिएको दुई वटा कम्पुटर शिक्षक सुनिल कुमार मुडीयारीको घरमा राखीएको हो । शिक्षक मुडीयारीका घरका सदस्यहरुले […]
मोरङ जिल्ला क्षेत्र नं. ५ का सासद अमृत अर्यालले भाथिगछ–९ का सन्थाल टोलका १ सय २० सन्थाल जातिका घरमा सोलार जडान गरिदिनु हुने भएको छ । जिल्ला बिकास समिती मोरङका वैकल्पिक ऊर्जा अधिकृत ज्ञानेन्द्र सिंहका अनुसार ९० प्रतिशत संसद् विकास कोष र १० प्रतिशत एसियाली विकास बैंकको लगानीमा सोलार जडान गर्न लागिएको हो । २० […]
मोरगं जिल्ला क्षेत्र नं ५ का सांसद अमृत अर्यालले स्थानीय संन्थाल जातीहरुको सांस्कृतिक जगेर्नाका लागि मोरङको मझारेमा साँस्कृतिक पोशाक निःशुल्क बितरण गर्नु भएको छ । मोरगं जिल्लाको मझारे–३ दुर्गा मा.वि.मा आयोजित कार्यक्रममा क्षेत्र नम्बर ५ का सांसद अर्यालले भातिगछ, मझारे,सिसवनी जहदा र पोखरीया गाविसका सन्थाललाई २ सय ५० थान सन्थाल जातिहरुको पोशाक, ३ जना सो […]
विराटनगर उपमहानगरपालिका भित्र बालश्रम उन्मूलन गर्ने उद्देश्यले विराटनगरका विभिन्न होटल, फ्रेस हाउस तथा ग्यारेजमा बालश्रमको अनुगमन गरी बालश्रिमक पाइएका होटल तथा ग्यारेजलाई कारवाही अगाडि बढाउने योजना उपमहानगरपालिकाले बनाएको छ । विराटननगर उपमहानगरपािलकाकाले यो अभियानलाई तिब्र पार्ने र कार्बाहीलाई कडा बनाउने निति समेत पारीत गरेको छ । उपमहानगरपालिकाका प्रशासन महाशाखा प्रमुख राजेन्द्र प्रधानले अब बिराटनगर बजारमा […]
दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले विराटनगरमा एक कार्यक्रमको आयोजना गरी हरिबहादुर थापा र प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको छ । पुरस्कृत थापा कान्तिपुर दैनिकका समाचार सम्पादक हुन । उनलाई भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका बिरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको हो । अढाई दशक भन्दा […]
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले भारतिय पाँच सय र एक हजार रूपैयाँको नोट साट्ने पहल भइरहेको भए पनि व्यक्तिगतरुपमा भएको भारु नोट बारे राष्ट्र बैकले केही गर्न नसक्ने बताउनु भएको छ । पाँच सय र एक हजार दरका नोट बैंक तथा वित्तिय संस्थाहरुमा हाल सम्मको रेकर्ड भए अनुसार दुई अर्ब ५२ करोड रूपैयाँ […]