अपराध, पत्रपत्रिका, फल्यास न्यूज, बिचार, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
अपहरणको नाटक, पैसाको निउमा आफनै साथीबाट हत्या

बिराटनगर । कक्षा १२ मा अध्ययरत सुनसरीको दुहवी नगरपालिका–२ का १७ बर्षीय सुजननारायण चौधरी हत्याको आरोपमा उनकै एक जना साथीलाई प्रहरीले पक्राउ गरेको छ । । पक्राउ पर्नेमा घर छिमिकैे साथी (जो सानै देखि खेल्दाको साथि) २० बर्षीय सुमन झालाई रहेका छन् । पक्राउ परेका झालाई सोधपुछ गर्ने क्रममा चौधरीलाई आफुले मारेको र शवलाई घारीमा […]

बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण

बिराटनगर । संरक्षण तथा बिकास संस्था(सि.डि.ओ.) नेपाल, काठमाडौले बुढीगंगा गाउँपालिका वार्डन. ४ मा गरिब तथा बिपन्न परिबारलाई स्वस्थ पानी छान्ने सिरामिक फिल्टर वाटर, सुपानेल झुल, मास्क, दाल चामल तथा अन्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ । वार्ड न. ४, पोठियाटोलमा गत बर्ष देखि नै गरिब समुदाय मुहसर, बाँदर, राम, चमार, मुस्लिम तथा दलित र बिपन्न […]

बर्दिबासमा प्रदर्शनकारीको मृत्यु , कोरानो बिचमै बन्द, कफयू जारी

  बिराटनगर । स्थानीय प्रशासनले महोत्तरीको बर्दिबासमा प्रदर्शनकारीको मृत्यु भएपछि निषेधाज्ञा लागू गरेको छ । जिल्ला प्रशासन कार्यालयले आज बिहान ९ बजेदेखि भोलि बिहान ६ बजेसम्म निषेधाज्ञा गरी मानिसहरू भेला हुन नपाउने बताएको छ। तर सडकमा प्रदर्शन भइरहेका छन्। प्रहरीको गोली लागेर घाइते बुद्धिराज न्यौपानेको मृत्युपछि बिहानैदेखि प्रदर्शन झन् बढेको छ।  प्रदर्शनकारीले बुधबार बिहानैदेखि पूर्वपश्चिम […]

कोरोना संक्रमित ५ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रोशन खडका (एम.डि.मेडिसिन)

मोरङ्गको बिराटनगरमा जन्मेर सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (संगको कोराना अन्र्तरसंबादको केही अंश प्रस्तुत गरिएको छ । कोशि अञ्चल अस्पतालमा कार्यरत बरिष्ट फिजिसियन डा रोशन खडकाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी बिमल शाहले तयार पारेको यो अन्तरसंवाद । प्रश्न न. १– कोरोना कोबिड–१९ महामारी भैइरहेको […]

नेपालमा २४ घण्टामा थप १८ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १ हजार ५२ पुग्यो

काठमाडौँ । नेपालमा थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।  कोरोनभाइरस संक्रमणका कारण गत २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका थप १८ कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।यससँगै मृतकको संख्या एक हजार ५२ जना पुगेको छ । […]

कोरोना संक्रमित ४ हजार भन्दा बढीको निःशुल्क परामर्स, सरकार र हामी सबैको बिरामीको ज्यान जोगाउने दायित्व– डा. रजनिस झा(एम.डि.मेडिसिन)

पबित्र भुमि जनकपुर धाममा जन्मेर नेपाल सरकारको छात्रबृत्तिमा अध्ययन गरी सधै शिक्षामा अब्बल रहेका एम.डि.मेडिसिन (बोर्डफष्ट टप्पर)संगको कोराना अन्र्तसंबादको केही अंश प्रस्तुत गरिएको छ । बिराट नर्सिगं होममा कार्यरत बरिष्ट फिजिसियन तथा बिराट मेडिकल कलेजका एसोसियट प्रोफेसर डा रजनिश झाले महामारी कोरोना बिरामीहरुलाई निःशुल्क सेवा लगायत स्वास्थ्य क्षेत्रमा देखा परेको चुनौतिलाई समेटेर बिराटखबर अनलाईनका सन्चारकर्मी […]

१ करोड भन्दा अधिकको लगानिमा कृषि फर्म, सप्तकोशीमै नमूना बनाइने

वि.पी. कोइराला, सप्तरी। सप्तरीको सप्तकोशी नगरपालिकामा १ करोड भन्दा अधिकको लगानि रहने पाथिभारा, गाईभैसी, बाख्रा, पशुपंशी कृषी फर्मको शिलान्यास गरिएको छ। नगर प्रमुख उत्तम कुमार शर्माले फर्मको शिलान्यास गर्नुभएको हो। सप्तकोशी नगरपालिका मै नमुना कृषि फर्म बनाउने लक्ष्य सहित हाल ४ बिघा जग्गा लिजमा लिएर फर्मको शुभारम्भ गरिएको हो। कृषि फर्मको अध्यक्ष तुलाराम लुइटेल , […]

TVSको दशैँ अफरः 0% ब्याजदरमा फाइनान्स, १५,००० थप मूल्यांकन, नगद खरिदमा ९ हजार डिस्काउन्ट….

सप्तरीको सप्तकोशी नगरपालिका स्थित सप्तकोशी अटोमोबाइल सेन्टरले दशैँको अवसरमा विभिन्न प्याकेज सहितको एक्सचेन्ज अफर ल्याएको छ। पछिल्लो समय टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो रहेको छ। दशैँ स्मार्ट अफरमा जिरो प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधा , एक्सचेन्ज अफरमा गाडिको १५ हजार थप मूल्यांकन, नगद खरिदमा ९ हजार क्याँस डिस्काउन्ट र बम्पर प्राइजमा एपाची आर आर ३१० […]

लागुऔषध सहित दुई जना पक्राउ

सुनसरी । सुनसरी हरिनगरा-६ बस्ने २५ बर्षीय जिवराईल अन्सारी लागुऔषध सहित पक्राउ परेका छन । अन्सारीलाई गत सोमबार ईटहरी-६ स्थित हङकङ मार्केटको एरियाबाट पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय ईटहरीले जनाएको छ । अन्सारीले अबैध लागुऔषधको  कारोबार गर्ने गरेको सुचना पाईएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई साँझ सवा ५ बजे नियन्त्रणमा लिईएको थियो । नियन्त्रण पश्चात उनले बोकेको झोला […]

बहुमतको सप्तकोशी सरकार विवादमा, एक तिहाई बढी समावेसी कार्यपालिका सदस्यहरु अधिकार विहिन

वि.पी. कोइराला । कार्यपालिका बैठकमा न्यूनतम उपस्थिती पु¥याएर अन्य समानुपातिक समावेशी सदस्यहरुलाई अधिकार विहिन बनाएको भन्दै सप्तकोशी नगरपालिकाका कार्यपालिका सदस्यहरु असन्तुष्ट बनेका छन्। समानुपातिक समावेशी सिद्धान्त अनुसार प्रतिनिधिन्व भएका महत्वपुर्ण सदस्यहरुलाइ पाखा लगाएपछि सप्तकोशी नगरपालिकाको स्थानिय सरकार विवादित बनेको हो। नगरसभा गर्न ढिलाई भएपछि विवादित बन्दै आएको सप्तकोशी नगरपालिकाको २१ सदस्यीय कार्यपालिका मध्ये २१ सदस्य […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.