TVSको दशैँ अफरः 0% ब्याजदरमा फाइनान्स, १५,००० थप मूल्यांकन, नगद खरिदमा ९ हजार डिस्काउन्ट….

TVSको दशैँ अफरः 0% ब्याजदरमा फाइनान्स, १५,००० थप मूल्यांकन, नगद खरिदमा ९ हजार डिस्काउन्ट….

सप्तरीको सप्तकोशी नगरपालिका स्थित सप्तकोशी अटोमोबाइल सेन्टरले दशैँको अवसरमा विभिन्न प्याकेज सहितको एक्सचेन्ज अफर ल्याएको छ।
imagesपछिल्लो समय टिभिएसका मोटरसाइकल र स्कुटरको लोकप्रियता बढ्दो रहेको छ। दशैँ स्मार्ट अफरमा जिरो प्रतिशत ब्याजदरमा फाइनान्सको सुबिधा , एक्सचेन्ज अफरमा गाडिको १५ हजार थप मूल्यांकन, नगद खरिदमा ९ हजार क्याँस डिस्काउन्ट र बम्पर प्राइजमा एपाची आर आर ३१० सिसिको बाइक रहेको छ।

असोज ३० गते देखि कार्तिक ०७ गते सम्म फत्तेपुर स्थित टिभिएस सोरुममा विभिन्न आकर्षक डिजाइनहरुका साथ एक्सचेन्ज अफर आएको हो। ग्राहकले मोटरसाइकल र स्कुटर दुबै सेग्मेन्टका धेरै मोडलका सवारी साधन मनपराएपछि टिभिएसले राम्रो प्रभाव जमाएको छ।tvs-apache-rr310-review-1068x713

हाल टिभिएसका मोटरसाइकल र स्कुटर दुवैको ’सेल्स’ बढ्दो क्रममा रहेको टिभिएसको फत्तेपुर अटोमोबाइल सेन्टरका म्यानेजर शंकर यादवले बताउनुभयो। लकडाउनले बजार सुस्त अवस्थामा भएपनि सेल्स राम्रो रहेको उहाँको भनाई थियो।2

हाल टिभिएसका मोटरसाइकल भन्दा स्कुटर धेरै बिक्री भइरहेको सेल्समेनेजर योगेन्दर यादवले बताउनुभयो। ‘सेल्स दुवैको राम्रो छ, तुलनात्मक हिसाबले स्कुटरको सेल्स केही धेरै छ,’ उहाँले बिराटखबरलाई बताउनुभयो।

यस्तै फत्तेपुर सेन्टरमा अत्याधुनिक प्रबिधियुक्त सर्भिस सेन्टरको व्यवस्था समेत रहेको छ। ग्राहकहरुलाई ०३१–५५०१७२, ९८०४७४१६४९ मा सम्पर्क गरेर जानकारी लिन सप्तकोशी अटोमोबाइल सेन्टरले आग्रह गरेको छ।scooty

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.