अर्थ वाणिज्य, प्रविधि, फल्यास न्यूज, ब्यापार, ब्रेकिङ्ग न्यूज, मोफसल, समाचार
विराट एक्स्पो चैत्र ५ गतेदेखि एक महिना लाग्ने, खरिदमा ५० प्रतिशत सम्म छुट

बिराटनगर । विराटनगरमा आउँदो चैत्र ५ गतेदेखि ‘विराट जुत्ता चप्पल व्यापार मेला २०७७’ को आयोजना हुने भएको छ । स्वदेशी उत्पादन प्रर्वद्धन गर्ने लक्ष्यका साथ विराटनगरमा आगामी चैत ५ गतेदेखि सो मेला लाग्ने भएको हो । छाता संगठन फुटवेयर म्यानुफ्याक्चर्स एशोसिएशन अफ नेपालको आयोजनामा एक महिने जुत्ता चप्पल व्यापार मेला २०७७ आयोजना हुने भएको हो […]

महेन्द्ररत्म माविका छात्राहरुलाई प्रविधिको शौचालय हस्तान्तरण

सुरेन्द्र भण्डारी, झापा । अझैपनि नेपालका धेरैजसो सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरु आफूलाई महिनाबारी भएको समयमा विद्यालय नजाने गरेका घटनाहरु सार्वजनिक भइरहेका छन् । विशेष गरी ग्रामीण क्षेत्रमा सञ्चालित सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्राहरुलाई महिनावारी भएको समयमा विद्यालयले निःशुल्क रुपमा सेनिटरी प्याड उपलब्ध गराउन नसक्नु र राम्रो शौचालयको समेत व्यवस्था नहुँदा छात्राहरुले विद्यालय छाड्नु पर्ने […]

ओली सरकारमा सहभागी मन्त्रीलाई फिर्ता हुन माओवादीको निर्देशन

बिराटनगर । नेकपा (माओवादी केन्द्र)ले केपी ओली नेतृत्व सरकारमा सहभागी आफ्नो पार्र्टीका मन्त्रीलाई तत्काल फिर्ता आउन निर्देशन दिए पनि २३ जना एमालेमा नै रहने निणर्य गरेका छन् । कोटेश्वरस्थित पार्र्टी मुख्यालयमा शनिबार बसेको स्थायी कमिटी बैठकले मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादीले जनाएको छ । बैठकले ओली नेतृत्वको सरकारमा केन्द्रका तर्फबाट सहभागी भएका मन्त्रीलाई २४ […]

भैसी पुजा र पशुपतिनाथ पुजा फरक फरक अर्थ लाग्ने – सल्लाहकार थापा

बिराटनगर । नेकपाका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पशुपतिनाथ मन्दिरको पूजा र भैँसी पूजामा फरक रहेको र यसले फरक अर्थ राख्ने बताएका छन् । सल्लाहकार थापाले आफनो फेसबुकमा स्टाटस लेखेर प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा गरेको पूजाको प्रशंसा भएको बताएका छन् । केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिनाथको मन्दिरमा पूजाआजा गरेको विषय सर्वत्र […]

सुनसरी जिल्लाको सिमना जोडिएका स्थानीय निकायहरुका कृषकहरु सधै गहुँको विउमा ठगिन्छन

प्रतिमा गिरी, सुनसरी । सुनसरीको देवानगन्ज, हरिनगर, बर्जु लगायतका ठाउँमा विउविजन बिक्रि गर्ने व्यापारीले कृषकलाई ठग्ने गरेको पाइएको छ । त्यहाँका व्यापारीले गँहुको विउमा मिसावट गरेर उन्नत जातको विउ भन्दै विक्रि गर्ने गरेको कृषकले गुनासो गरेका छन् । स्थानिय कृषकले उत्पादन गरेको गहुँलाई त्यँहीका व्यापारीले खरीद गरेर रङ लगाएर त्यसैलाई उन्नत जातको विउ भन्दै बेच्ने […]

स्थानीय निकायले ध्यान नदिदा कृषिबाली जमिन कटान उच्च जोखिममा

डम्बर कुमार न्यौपाने । सुनसरी । सुनसरीको देवानगंज गाउंपालिका ५ साहेबगंजमा रहेको बूढी खोलाले बर्षेनी १० देखि १५ फिट जमिन कटान गर्दै आएको छ । बर्खाको समयमा पर्ने अविरल वर्षाका कारण खोला वरीपरीको खेतियोग्य जमिन उक्त खोलाले कटान गरीरहेको स्थानियले बताउँदै आएका छन् । यस वर्ष परेको अविरल वर्षाका कारण त झन बढी खेतियोग्य जमिन […]

अलपत्र सडक चाँडो मर्मत गर्न स्थानियको माग

विराटनगर । विराटनगर ५ शान्ती चोकका स्थानिय आक्रोशित भएका छन् । लामो समय देखी शान्ती चोक – राम मन्दिर क्षेत्रको सडक निर्माण कार्य अलपत्र पारीएको भन्दै स्थानिय आक्रोशित भएका हुन् । आक्रोशित भएका स्थानियले ७४ जनाको हस्ताक्षर सहित ज्ञापन पत्र बुझाएका छन् । सडक निर्माणकार्य छिटो सम्पन्न गर्न भन्दै वडा कार्यालय, विराटनगर महानगरपालिका र भौतिक […]

लागुऔषध ब्राउनसुगर र ट्याव्लेट सहित ६ जना पक्राउ

बिराटनगर ।   १ नम्बर प्रदेशका झापा र मोरङ जिल्लाको तिन छुट्टाछुट्टै स्थानबाट शनिवार दिउँसो नियन्त्रीत लागूऔषध ब्राउनसुगर र ट्याब्लेट सहित ६ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले शनिवार दिउँसो दमक नगरपालिका-७ का ३६ बर्षीय किसन अग्रवाललाई ३ ग्राम १६ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित बिराटनगर-१४ जतुवाबाट पक्राउ गरेको हो । […]

मोटरसाईकल चोरीमा संग्लग्न ७ जना पक्राउ

झापा ।  जिल्ला प्रहरी कार्यालय झापाले मोटरसाईकल चोरीमा संग्लग्न रहेका ७ जनालाई पक्राउ गरी सार्वजानिक गरेको छ । बिगत केही समयदेखि बिर्तामोड र अर्जुनधारा तथा कन्काई नगरपालिकाको एरिया ईलाकाहरुबाट मोटरसाईकल तथा स्कुटरहरु हराईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अनारमनी तथा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले चोरी भएका मोटरसाईकल सहित चोरीमा संग्लग्न रहेका […]

विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर जेसिजको ४८ औं पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सिनेटर फुल कुमार लालवानी, जेसी अरुण दाहाल बिशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा जेसिज वर्ष २०२१ का लागि संचालक समिती तथा सल्लाहकारहरुको चयन गरीएको छ । उक्त कर्यक्रमबाट अध्यक्षमा जेसि प्रदिप दाहाल, निवर्तमान अध्यक्षमा […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.