बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण

बिपन्न बस्तिमा सिरामिक फिल्टर, सोफानेट झुल निःशुल्क बितरण

बिराटनगर । संरक्षण तथा बिकास संस्था(सि.डि.ओ.) नेपाल, काठमाडौले बुढीगंगा गाउँपालिका वार्डन. ४ मा गरिब तथा बिपन्न परिबारलाई स्वस्थ पानी छान्ने सिरामिक फिल्टर वाटर, सुपानेल झुल, मास्क, दाल चामल तथा अन्य सामग्रीहरु निःशुल्क बितरण गरेको छ ।
वार्ड न. ४, पोठियाटोलमा गत बर्ष देखि नै गरिब समुदाय मुहसर, बाँदर, राम, चमार, मुस्लिम तथा दलित र बिपन्न समुदायहरुको बसोबास रहेको छ । 127664550_482584889398239_5340709388449307469_nसि डि ओ नेपालले १७३ जना स्थानियलाई निशुल्क सिमारीक फिल्टर वाटर बितरण गरेको छ । जसमा एकसय ३६ जना गर्भवती महिला, ५ जना अपाङ भएको व्यक्ति, १ जना किडनी फेल भएको व्यक्ति र ३ वटा सामुदायिक बिद्यालयहरुमा समेत सिरामिक फिल्टर बितरण गरिएको संस्थाका कोषाध्यक्ष प्रदिप सिंह सुवालले बताउनु भयो । केन्द्रिय कार्यालय काठमाडौ रहेको संस्थाका अन्या शाखाहरु अस्ट्र्ेलिया, अमेरिका लगायत बिभिन्न देशहरुका रहेका छन् । मनखानी साथीहरुको सहयोगबाट जुटेको रकम हामीले गरिब तथा बिपन्न बर्गका गर्बवति महिलाहरुलाई स्वस्थ रहनका लागि स्वास्थ समाग्री निःशुल्क बितरण गर्दै आइरहेको कोषाध्यक्ष सिंहले बताउनु भयो । बिराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बिषेश पहलमा यो गरिब बस्तिमा हामी आईपूग्न सकेको र साच्चै समुदायको अबस्था पनि सहयोग गर्ने अबस्था रहेको सिंहको स्थलगत अनुभव रहेको बताएका छन् ।
बुढीगंगा गाउँपालिका स्थित तीन वटा समुदायिक बिद्यालयहरुमा अध्ययन गर्ने बालबालिकाहरुलाई कलबाट आउने आईरन समेत नष्ट गरी पानी खान योग्य बनाउने छ । ९९ सय प्रतिशत जुन सुकै पानि पनि फिल्टर गर्न सक्ने हुदा सबैलाई फाइदा पुग्ने र ७ बर्ष यस फिल्टरको आयु भएको कोषाध्यक्ष सिंहले बताएका छन् ।
128802851_797449944372562_6681932166799983125_nकलको पानी बिश्द्ध हुने र त्यो पानी खाएर बिभिन्न घातक रोग समेत लाग्न सक्ने हुदाँ समाजमा स्वच्छ पानी पिउनका लागि संस्थाले कार्य गरेको फिल्ड संयोजक तुलसा आचार्यले बताउनु भयो ।
खासगरी बिपन्न बर्गका सर्वसाधारणलाई लक्षित गरी फिल्टर बितरण गरेको छ । जमिनमा गाडिएको कलको पिउने पानीमा कोलिर्फम मिसिएको पोठिया आधारभुत स्वास्थ्य केन्द्र वास्थ्य चौकीका इन्चार्ज बुद्धिनाथ चापागाईले बताए । उक्त संस्थाले खासगरी अपाङता भएका व्यक्ति, गर्भवती महिलालाई बिशेष प्राथमिकतामा राखी कार्य गरेको फिल्ड संयोजक आचार्यको भनाई छ । हामी यसलाई प्रयोग गर्छौ, मच्छेरले टोकेर वाक्क बनाएको हुनाले सुपानेट झुल पनि हामीले पाएको बर्ष ३२ की सुत्केरी महिला शान्ति हरिजनले बताईन् ।
अगामी १० बर्षमा मोरगंका सबै गाउँपालिकाका गरिब तथा बिपन्न समुदायमा काम गर्न लक्ष्य रहेको कोषाध्यक्ष सिंहले जानकारी गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.