फल्यास न्यूज, मोफसल, समाचार, समाज
सप्तकोशीको दारी ग्याङ प्रेरणा बन्दै, अर्गानिक तरकारी उत्पादनमा जुटे युवा

सप्तरी, भाद्र ९। विपी कोइराला। सप्तरीको सप्तकोशी नगरपालिका फत्तेपुरमा स्थानिय युवाहरु जुटेर अर्गानिक तरकारी खेती शुरु गरेका छन्। एकातिर कोभिड १९ को संक्रमण अर्कातिर लकडाउनको पिडा, यस्तोमा समस्यालाई पाखा लगाउँदै युवाहरु कम्मर कसेर तरकारी खेतीमा लागेका हुन। गत श्रावण २० गते १ नं वडा स्थित खोरियाटोलमा ५ जना युवाहरुले डेढ कठ्ठा जमिनबाट तरकारी खेती शुरु […]

सप्तरीमा एकै परिवारका ८ जना, एउटै नगरपालिकाका ११ जना नयाँ संक्रमित, निषेधाज्ञा भदौ १५ गते सम्म

विपी कोइराला, सप्तरी। सप्तरीमा मंगलबार एकै परिवारका ८ जनासहित एउटै नगरपालिकाका ११ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । पछिल्लो पटक हनुमाननगर कंकालिनी नगरपालिकाका एकै परिवारका ८ जनासहित ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो । स्थिती गम्भिर हुँदै गएपछि स्थानीय प्रशासनले सप्तरीमा बुधबारदेखि थप १३ दिनका लागि निषेधाज्ञा बढाएको छ । कोरोना भाइरसको जोखिम […]

के सुरुक्षित छ त न्युरो अस्पताल ? सबैको पिसीआर टेष्ट खोई ?

बिराटनगर । विराटनगरको न्यूरो अस्पतालमा कार्यरत एक चिकित्सकलाई कोरोना पोजेटिभ देखिए पनि पुरै अस्पताललाई सिल गरिएको छैन् । यस अस्पतालमा काम गर्ने चिक्तिसक, स्वास्थ्यकर्मीहरु, नर्सहरु के शुरुक्षित छन् त ? तसर्थ सबैको पिसिआर परिक्षण गरेर मात्र अस्पताललाई सानिटाईजर गर्न तर्फ किन लागेन महानगर स्वास्थ्यशाखा भन्ने प्रश्न उठेको छ ? अस्पतालको ईमेजेन्सी कक्षमा कार्यरत मेडिकल अफिसरलाई […]

बेलबारी नगरपालिकाले वानडोर प्रणालीबाट राहत बितबरण

बिराटनगर । बेलबारी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ । लकडाउनका कारण बेलबारीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै गरी बेलबारी कृषि क्षेत्र पनि हो तसर्थ श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर ज्ञानेन्द्र सुबेदी बताउनु भयो । बिभिन्न […]

हरिनगरा गाउँपालिकाले कोरोना राहत सगै टोल बिकास बढायो

हरिनगरा, सुनसरी । हरिनगरा गाउँपालिकाले आफना गाउँबासीरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा सबै वडाहरुमा राहत बितरण गरेको छ । लकडाउनका कारण हरिनगरा गाउपालिका भित्र धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेस्तै यस गाउँपालिका भित्र कृषकहरुको सख्या पनि उत्तिकै छ । सबै बिहान बेलुकाको रोजीरोटीको लागि काम गर्नु बाध्यता रहेकोले सबै वडाहरुमा समानतहले राहत बाडिएको गाउँपालिकाका अध्यक्ष […]

जनप्रतिनिधी वडा सदस्यको अप्रत्यक्ष लगानीमा निर्माण उपभोक्ता गठन, कमाउने नियत

डम्बर न्यौपाने, बिराटनगर । विराटनगर महानगरपालिकाको वडा नम्बर १७ वडामा वडा सदस्य जनप्रतिनिधीले नाम मात्रको उपभोक्ता समिती खडा खरी निर्माण कार्य अप्रत्यक्ष आफै गरेको खुलासा भएको छ । वडास्तरीय आयोजना सञ्चालनको लागि उपभोत्ता समिति गठन गर्दा जनप्रतिनिधि वा कार्यालयले तोकेको प्रतिनिधिको रोहवरमा उपभोक्ता समिती गठन गरिने प्रावधान छ । जसमा जुन क्षेत्रमा निर्माण कार्य हुन्छ […]

नगरबासीहरुमा स्वास्थ्य र राहत बितरण

बिराटनगर । दुहबी नगरपालिकाले आफना नगरबासीहरुलाई जनप्रतिनिधी र जेष्ठनागरीकहरुको रोहबरमा राहत बितरण गरेको छ । लकडाउनका कारण दुहबीमा धेरै श्रमिकहरु बसोबास गरेका छन् । तेसै पनि दुहबि औधोगिक क्षेत्र रहेको र श्रम गरेर खाने परिबारको संख्या बढी रहेको हुनाले पनि कोरोना महामारीबाट बढी नगरबासीहरु ग्रसित देखिएको नगरका मेयर बेद नारायण गच्छेदार बताउनु भयो । बिभिन्न […]

स्वास्थय र शिक्षामा बढी जोड भएको प्रदेश १ सरकारको बजेट करिब ४१ अर्ब

बिराटनगर । सातै वटा प्रदेश सरकारले आज आफनो–आफनो प्रदेशमा अगामी आर्थिक बर्ष २०७७/७८ का लागि चालुतर्फ र पूंजिगततर्फ खर्च बिनियोजन गरेका छन् । यसैगरी प्रदेश १ सरकारले आगामि आर्थिक वर्षका लागि ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले सोमबार प्रदेशसभामा पेश गर्नुभएको बजेटमा १८ […]

कृष्ण प्रणामी संस्थाले दैनिक ३ सय कुरुवा तथा बटुवाहरुलाई खाना खुवाउदै

रितेश कुमार राजबंशी, बिराटनगर । लामो समय देखि अस्पतालमा बिरामी कुरुवाका रुपमा बसेका र घर जान नपाएकालाई सामाजिक संस्था कृष्ण प्रणामी समाज मोरगंले खाना खुवाउने गरेको छ । बिराटनगर बजार क्षेत्रमा धेरै अस्पतालहरु छन् तर पनि नजिकै कुनै होटल खुल्ला समेत छैनन् । अस्पतालको वरिपरि कुनै पनि होटल क्यान्टिन समेत बन्द भएको अबस्थामा बिराटनगर भित्र रहेको […]

भैसी गोठालोबाट गोवर्धन सम्मको यात्रा, सप्तकोशीको शैक्षिक क्रान्तिमा माउतेदाइको कथा

– हरेराम विष्ट ०७७ जेठ १३ गते – कालो अक्षर भैसी वरावर भन्ने उखान छ । उखानमा ‘शिक्षा विहिनता’ को अवस्थालाई तुलना गर्न भैसीलाई प्रतिकात्मक रुपमा प्रस्तुत गरिएको छ । तर, त्यहि भैसी शिक्षाको ढोका खोल्न कारक वनेको घट्ना भने धेरैलाई जानकारी नहुन सक्छ । तत्कालिन फत्तेपुर गाविस (सप्तकोशी नगरपालिका) लाई शिक्षाको वाटोमा अग्रसर गराउन […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.