अपराध, फल्यास न्यूज, मोफसल, समाचार
डर देखाई खालि चेकमा हस्ताक्षर गर्न लगाइएको खड्का माथि आरोप

विराटनगर । हरेक क्षेत्रमा विश्वास आवश्य छ । चाहे त्यो राजनितिक क्षेत्रमा होस्, या त व्यापार व्यवसाय । व्यवसायमा अझ बढी हुनु पर्छ तर त्यही विश्वासले गरिएको व्यवसायमा गद्दारी गर्नेको कमी देखिदैन् । यस्तै एक घटना विराटनगर–५ का तेजबहादुर खड्कासँग पनि घटेको छ । नोवेल गेट अगाडीको श्री देवराज सप्लायर्सका सञ्चालक रहेका तेज बहादुर खड्काले […]

ट्राफिक नियमको बास्तै नगरी सवारी सञ्चालनमा

एन्जु शिवाकोटी, विराटनगर । विराटनगर स्थित बसपार्कबाट ट्राफिक नियमको बास्तै नगरी सवारी सञ्चालन हुदै खाएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख ट्राफिक प्रहरी निरिक्षक चन्द्रबहादुर खड्काले ट्राफिक नियमको उल्लङघन गरि सवारी साधन सञ्चालनमा आएको भेटीएमा कारवाहि गर्ने भन्दै आएता पनि ट्राफिक नियम लागु हुनसकेको छैन । सफारी तथा बस चालकहरुले नो पार्किङ भनेकै […]

शिक्षामा राजनैतिक हस्तक्षेपः दुर्गा प्रसाद पोखरेल

एन्जु शिवाकोटी,विराटनगर । विराटनगर महानगरपालिका वडा नं.२ मा रहेको शंकरपुर आधारभूत विद्यालय । माघ महिनाको चिसो दिउसोको समय । विद्यालयको प्रवेशद्धारबाट भित्र छिर्ने बितिकै प्राङ्गडमा केही विद्यार्थीहरु घाम ताप्दै पढिरहेको अवस्थामा देखिन्थे । कक्षाकोठाहरु खालि खालि नै थिए । म त्यहाँ सामुदायिक विद्यालयको अवस्थाको बारेमा बुझ्ने सिलसिलामा पुगेकी थिए । मैले यस विद्यालयको अवस्था कस्तो […]

अन्तर विद्यालय स्तरीय प्रतियोगिताको उपाधि जनक मेमोरियल स्कूललाई

विराटनगर । ‘प्रथम जिल्ला स्तरिय अन्तर विद्यालय मिल्स कप नकाउट फूटलब टुर्नामेन्टको उपाधि मोरङको ग्रामथान गाउँपालिका – २ झोराहाटस्थित जनक मेमोरियल स्कूलले जितेको छ । फार्क क्लब रानी विराटनगर–१५ को आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आइतबार सम्पन्न भएको फाइनलमा विराटनगरको डनबस्को स्कूललाई २ –० गोलले पराजित गर्दै जनकले उपाधि जितेको हो । जनकले उपाधिसँगै नगद १० […]

सडक सुशासनका लागि प्रदेश १ का २४ जिल्लामा ट्राफिक सप्ताह सुरु

विराटनगर । सवारी दुर्घटना न्यूनिकरण गर्न र सडक सुशासन कायम गर्ने उद्देश्यका साथ आज पुस ४ गतेबाट प्रदेश १ का २४ जिल्लामा एकसात ट्राफिक सप्ताह २०७८सुरु भएको छ । ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गर्नुभएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले ट्राफिक नियमको पालना गर्नु भनेको अरूको लागि […]

सामाजिक परिवर्तनकेन्द्रको ध्यानाकर्षणः मोची समुदायमा कोरोनाले पारेको प्रभाव

विराटनगर । जनशक्ति तथा सामुदायिक विकास केन्द्र मोरङ र सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको संयुक्त आयोजनामा कोभिडले पारेको प्रभाव छलफल कार्यक्रममा मोचिहरुको गुनासा समेटिएको छ । ट्रेड युनियन महासंघ समन्वय केन्द्र प्रदेश १ का अध्यक्ष टिका प्रसाँईले सडकमा बसेर जुत्ताचप्पल मर्मत गर्ने सर्वहाराहरुलाई तथ्यांक र अवस्था संकलन गरेर पञ्जिकरण गरि सेवा सुविधा दिलाउन महानगरपालिलाई आग्रह गरे […]

 शिलामा अक्षर कुँदेरै जिविकोपार्जन गर्दै शाह

एन्जु शिवाकोटी,विराटनगर । मानिसलाई उमेरले होइन परिस्थतिले एक जिम्मेवार व्यक्ति बनाउने गर्छ । त्यस्तै परिस्थथिले आफ्नो जिम्मेवारीबोध गरी रहेका छन् ५१ वर्षका श्याम प्रसाद शाह । शाहलाई विराटनगर स्थित पाञ्चाली चोकको सडक छेउमा मार्वलमा अक्षर कुँदै गरेको अवस्थामा सधै देख्न सकिन्छ । सडक पेटीको छेउमा रहेको आफ्नै निवाशमा उनी विगत १२ वर्ष देखि मार्वललाई कुँदेर […]

हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्ने डब्ल्यूएचओको भनाई

काठमाण्डौं । हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्ने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका निर्देशक डा.माइक रायनका अनुसार हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्छ । ओमिक्रोनको खोप छल्न सक्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेको कुनै पनि संकेत फेला नपरेको उनको भनाई छ । प्रारम्भिक तथ्याङ्क अनुसार डेल्टा […]

जनकपुरमा सीता– राम महोत्सव मनाइँदै

जनकपुर । सप्ताहाव्यापी रुपमा चल्ने सीता– राम महोत्सवमा आज सीता–राम विवाह महोत्सव २०७८ मनाइँदैछ । आज विवाहपञ्चमी जनकपुरमा धुमधामका साथ मनाइँदैछ । प्राचिन मिथिलाको राजधानी जनकपुरमा हरेक वर्ष मिथिलावासीहरुले विवाह पञ्चमीका दिन प्रतीकात्मक सीता– रामको विवाह महोत्सव मनाउँदै आएका छन् । त्रेता युगमा अयोध्याका राजकुमार राम र मिथिलाकी छोरी सिताको विहे भएको सम्झनामा आज सीता– […]

रत्न होटलका कर्मचारी सम्मानित

विराटनगर । रत्न होटलका कर्मचारीलाई सम्मानित गरिएको छ । मंगलवार आफ्नै होटलमा एक कार्यक्रको आयोजना गरी उनीहरुलाई होटल सञ्चालक रेवत थापाले सम्मान गर्नु भएको हो । लामो समय सम्म यस होटलमा कार्यरत कर्मचारीहरुलाई प्रोत्सान स्वरुप सम्मान गरिएको छ । होटलका शम्भिू बुढाथोकी, ईश्वर श्रेष्ठ सहित २० भन्दा बढी कर्मचारी सम्मानित भएका छन् । कार्यक्रमलाई सम्बोधन […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.