हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्ने डब्ल्यूएचओको भनाई

हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्ने डब्ल्यूएचओको भनाई

काठमाण्डौं । हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्ने डब्ल्यूएचओले बताएको छ । डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका निर्देशक डा.माइक रायनका अनुसार हाल प्रयोग भएको खोपले ओमिक्रोन विरुद्घ काम गर्न सक्छ । ओमिक्रोनको खोप छल्न सक्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेको कुनै पनि संकेत फेला नपरेको उनको भनाई छ ।
प्रारम्भिक तथ्याङ्क अनुसार डेल्टा र अन्य भेरियन्टको तुलनामा ओमिक्रोनले संक्रमण गर्ने संभावना कम रहेको रायनको भनाई छ ।
अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरस विशेषयज्ञ एलेक्स सगिलले ओमिक्रोन भाइरसले खोपबाट एन्टिबडी छल्ने तथ्य अर्पूण रहेको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.