अर्थ वाणिज्य, ब्रेकिङ्ग न्यूज, मोफसल, विकास संचार, समाज
प्रचण्डको खुलासाः अर्थमन्त्रि फेरे प्रधानमन्त्रि देउबाले मुल्य चुकाउने

काठमाडौ । काठमाडौमा आज पत्रकार सम्मेलन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रिले हाम्रो पाटीको अर्थमन्त्री फेरे नेपाली काग्रेसले ठुलो नोक्सानी ब्यहोर्ने पर्ने बताएका छन् । गठबन्धनको बैठक बस्नु भन्दा केही घण्टा अगाडि माओबादी पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रचन्डले प्रधानमन्त्रि देउवालाई धम्काउने र घुर्काउने घुमाउरो भाषामा सो कुरा बताएका छन् । आफनी […]

धनकुटाको महालक्ष्मीनगरका ८० बर्ष माथिका ज्येष्ठ नागरिकलाई न्यानो सिरक प्रदान

धनकुटा । धनकुटाको महालक्ष्मीनगरपालिकाले नगरक्षेत्रकाज्येष्ठ नागरिकहरुलाई फाइबर सिरक वितरण गरिएको छ । जाडोयाममाबृद्धबृद्धाहरुलाई न्यानो प्रदानगर्न नगर क्षेत्रका ८० बर्षमाथिका सबै ज्येष्ठ नागरिकलाई सिरक वितरण गर्ने गरी शुक्रबारबाट नगरपालिकाले यो अभियानथालेको नगरपालिकाले बताएको छ । महालक्ष्मीनगरपालिका वडा नं.७ बाट सिरक वितरण थालिएको छ । पहिलो दिन वडा नं.७का १०जनालाई सिरक वितरण गरिएको छ । कार्यक्रममामहालक्ष्मीनगरपालिकाकानगर प्रमुखपर्शुराम […]

गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने गृह मन्त्रालयको तयारी

काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६  महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले  बताए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ […]

प्रदेश १ सरकारले १२ मन्त्रालय बनाउन नदिने एमाले प्रदेश समितीेको निर्णय

बिराटनगर । नेकपा एमाले प्रदेश समितिले प्रदेश १ को सरकारले मन्त्रालय टुक्र्याउन लागेको भन्दै विरोध भएको छ । जनतालाई निराशा पर्ने गरी सरकारले भएका मन्त्रालयहरू विभाजन गरेकोप्रति एमाले प्रदेश समितीले घोर आपत्ती जनाएको हो । नेकपा एमाले प्रदेश १ अध्यक्ष तुलसी प्रसाद न्यौपाने एक विज्ञप्ति जारी गर्दै प्रदेश १ सरकारले भएको ६६ वटा मन्त्रालय फुटाएर […]

जाडोले कठ्याङग्रीएर विराटनगरका एक वृद्धाको मृत्यु

विराटनगर । विराटनगर – १२ मंगलबारे बजारमा एक जना वृद्धा मृत भेटिएका छन् । सोमबार विहान विराटनगर – ६ घर भएका ६५ वर्षिय राम भरोस रौनियार साह मृत भेटिएका हुन् । मंगलबारे बजारमा साह लडेको देखेपछि स्थानियले प्रहरीलाई बखर गरेका थिए । विराटनगर ६ घर भएपनि साह विराटनगर १२ मा हिडडुल गर्दै आएका थिए । उनी […]

कोशी अस्पतालको सटर कवलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण

एन्जु शिवाकोटी,विराटनगर । विराटनगर स्थित कोशी अस्पतालको सटर कवलमा खुलेआम सूर्तिजन्य पदार्थको बिक्री वितरण भइरहेको छ । कोशी अस्पतालको मुल प्रवेशद्वारको दक्षिण र उत्तरतर्फका दर्जनभन्दा बढी सटरहरूमा सूर्तिजन्य पदार्थको बिक्री हुने गरेको छ । अझ रोचक कुरा के भने ति सटरहरूमा हुने सूर्तिजन्य पदार्थको बिक्री अस्पतालका कर्मचारीले नै सुरू गराएको सुत्रले दावी गरेको छ । […]

मोरङ कारागारका कैदीबन्दीद्धारा बृद्धाआश्रमलाई सहयोग

विराटनगर । विराटनगरस्थित मोरङ कारागारका कैद सजाय भोग्दै आएका  कैदीबन्दीहरुले शनिबार विराटनगर ८ मा रहेको विराटेश्वर बृद्धाआश्रमलाई खाद्यान्य र नगद सहयोग गरेको छ  । कैदीबन्दीहरुले ४० हजार मुल्य बरावरको खाद्यान्य र २१ हजार रुपैयाँ नगद सहयोग गरेको मोरङ कारागारका चौकीदार अभिषेक गिरीले जानकारी दिए । मोरङ कारागारमा ९ सय ६२ जना केदीबन्दी रहेका छन् । जसमा […]

कोशी अस्पतालाई भेण्टिलेटर सहित ४२ लाख ७४ हजारको स्वास्थ्य सामाग्री हस्तान्तरण

विराटनगर । विराटनगर–कोभिड १९ को नयाँ भेरिएन्ट अमिक्रोन भाइसर फैलिरहेको बेला लुथरन सामुदायिक कल्याण समाज रंगेलीले भेण्टिलेटर सहित ४२ लाख ७४ हजार १०४ रुपैयाँ बरबरको स्वास्थ्य सामाग्री कोशी अस्पताललाई निशुल्क प्रदान गरेको छ । स्वास्थ्य समाग्री हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि सांसद तथा पूर्व रक्षा मन्त्री मिनेन्द्र रिजालले कोशी अस्पतालका निमित्त सुपरिटेण्डेन्ट लक्ष्मीनारायण यादवलाई उक्त सामाग्री […]

कटुवा पेस्तोल सहित १ जना पक्राउ

सुनसरी। सुनसरीको दुहवी नगरपालिका-३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप-महानगरपालिका-१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी-३ बाट शाहलाई पक्राउ गरेको हो […]

चोरीमा संलग्न २ जना समान सहित पक्राउ

सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ-५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन । पव्लिक स्कुलको  कोठाबाट कम्प्युटरको सि पि यू ३ थान, एल सी डी ३ थान, प्रोजेटर मिसिन १ थान  र पानी […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.