अपराध, मोफसल, समाचार, स्वास्थ्य
विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना

विराटनगर आँखा अस्पतालको ठगी प्रकरण, अस्पताललाई तिनलाख जरिमाना विराटनगर । विराटनगरकै विस्वासिलो मानिएको विराटनगर आँखा अस्पतालले सेवाग्राहीलाई ठगि गरेको पाइएको छ । अस्पतालले बजार मुल्य भन्दा चर्कौ मुल्यमा सेवाग्राहीलाई चस्मा बिक्री गरी ठगी गरेको पाइएपछि अस्पताललाई बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरले तीन लाख रुपँैया जरिमाना गरिएको छ । विराटनगर आँखा अस्पतालमा एक जना […]

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक

विराटनगर । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन डेल्टा भेरियन्ट बन्दा संक्रामक हुन सक्ने वैज्ञानिकहरुको भनाई रहेको छ । ओमिक्रोन भेरियन्ट गत साता दक्षिण अफ्रिकामा फेला परेको थियो । दक्षिण अफ्रिकाको गाउटेङ प्रान्तमा संक्रमितहरु धेरै भेटिएपछि अधिकारीहरुले नयाँ भेरियन्टका बारेमा थाहा पाएका हुन् । हाल युरोपका बेलायत, जर्मनी, इटाली, चेक रिपब्लिक सहित विभिन्न मुलुकमा यो भेरियन्टका […]

३३ लिटर रक्तचन्दनको तेलसहित १० जना पक्राउ

विराटनगर । ३३ लिटर रक्तचन्दनको तेलसहित बिहिबार १० जना काठमाडौंबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलिले तीलगंगाबाट १० जनालाई पक्राउ गरेको हो । खोटाङ हलेसी –९ घर भई हाल चाबहिल बस्ने २० बर्षीय जीवन थापा, खोटाङ हलेसी –६ भई हाल महाराजगञ्ज बस्ने २३ बषीर्य घनश्याम आलेमगर, तनहँु भानु नगरपालिका भई हाल […]

हात्तिको आक्रमणबाट एक पुरुषको मृत्यु

विराटनगर । हात्तिको आक्रमणबाट झापामा एक जना पुरुषको मृत्यु भएको छ । भद्रपुर नगरपालिका ९ का ६० बर्षिय रामबहादुर बुर्जा मगरको मुत्यु भएको हो । आज विहान करिव साढे ६ बजे मेचीनगर नगरपालिका १४ स्थित शनिबारे चिया बगानमा चिया टिपिरहेको अवस्थामा हात्तिको आक्रमणबाट घटना स्थिलमा नै मृत्यु भएको थियो । प्रहरीका अनुसार मृतकको शव पोस्टमार्टमका […]

एमाले केन्द्रिय कमिटी बैठक आज बस्दै

विराटनगर । (नेकपा) एमालेको केन्द्रिय कमिटी बैठक आज बस्दै छ । चितवन सौराहामा बस्न लागेको बैठक नवौं महाधिवेशनको अन्तिम बैठक हुने छ । नवौं महाधिवेशनबाट निर्वाचित हुने केन्द्रिय कमिटीको अन्तिम बैठक भरे राति ८ बजेबाट सुरु हुने महासचिव ईश्वर पोख्रेरले बताए । चितवनको नारायणी नदी किनारबाट आज एमालेको १० औं महाधिवेशको उद्घाटन हुँदैछ । उद्घाटन […]

एमाले सचिवमा शेरधन राईको दावेदारी

विराटनगर । एमाले सचिवका लागि शेरधन राई दावेदारी गर्ने भएका छन् । केन्द्रिय सदस्य तथा पूर्वमुख्य मन्त्री समेत रहेका राईले आफू सचिवका लागि योग्य रहेको दावी गर्दै आफू सचिवका लागि दावेदार रहने बताए । चितवनमा भइरहेको एमालेको १० औं राष्ट्रिय अधिवेशन उद्घाटन कार्यक्रम सकिएपछि यसबार छलफल गरी दावेदारीको घोषणा गर्ने राईले बताएका छन् ।

बलत्कार आरोपित फडिन्द्रलाई पूर्पक्ष्यका लागि झुम्का कारागार चलान

विराटनगर । पुर्व श्रीमतिलाई बलत्कारगरेको आरोपमा पक्राउ परेका धरान वडा नं. १५ बरगाछि मिलन चोक बस्दै आएका भोजराज थापा(फडिन्द्र)लाई पूर्पक्षयका लागि झुम्का कारागार चलान गरिएको छ । इलाका प्रहरी कार्यालय धरानका नायव उपरिक्षक नरेन्द्र कुवँरका अनुसार बलत्कार आरोपित फडिन्द्रलाई सुनसरी जिल्ला अदालतले पूर्पक्षयका लागि कारागार पठाएको हो । पूर्व श्रीमतिलाई उनको इच्छा विपरित जबरजस्ति बलत्कार […]

एमाले अध्यक्षमा उमेदवारी दिने भीम रावलको घोषणा

विराटनगर । नेकपा (एमाले)का उपाध्यक्ष रहेका भीम रावलले अध्यक्षपलमा उमेदवारी दिने घोषणा गरेका छन् । वर्तमान अध्यक्ष केपी शर्मा ओली पूनःसर्वसम्मत अध्यक्ष रहनेचर्चा व्यापक रुपमा भइरहेका बेला रावलले दशौं राष्ट्रिय महाधिवेशनमा उमेदवारी दिने घोषणा गरेका हुन् । नेकपा (एमाले)को दशौं महाधिवेशन यही मंसिर १० गते देखि १२ गते सम्म चितवनमा हुँदैछ ।

‘टुडे टिभि’ नाराका साथ विश्व टेलिभिजन दिवस मनाइदै

एन्जु शिवाकोटी, विराटनगर । ‘टुडे टिभि’ नाराका साथ आज विश्व टेलिभिजन दिवस नेपाल भर मनाइदैछ । आजको दिन अर्थात २१ नोभेम्बरका दिन प्रत्येक वर्ष विश्व टेलिभिजन दिवस मनाइने गरिन्छ । विश्वका विभिन्न देशहरुमा भइरहेका राजनीति, आर्थिक,सामाजिक गतिविधि, शान्ति सुरक्षा जस्ता विषयले समाजमा पार्ने प्रभावलाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसंघको महासभाले १७ डिम्बर १९९६ का दिन २१ […]

सिटि रिक्सा दुर्घटनाको हटस्पोर्ट बन्दै विराटनगर

एन्जु सिवाकोटी, विराटनगर । वर्तमान समयमा सिटि रिक्साको उपयोग बढ्दै गएको छ । छोटो दुरीको यात्रा गर्न सर्वसाधारणले निकै रुचाउने गरेको पाइन्छ । जसको प्रभाव विराटनगरमा पनि परेको छ । सिटि रिक्साले छोटो दुरीका यात्रुहरुलाई सुविधा दिने गरेको छ । सिटि रिक्साबाट यात्र गर्नु सुविधा प्रदान गरेतापनि केही समय यता विराटनगरमा सिटि रिक्सा दुर्घटना बढ्दै […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.