रत्न होटलका कर्मचारी सम्मानित

रत्न होटलका कर्मचारी सम्मानित

विराटनगर । रत्न होटलका कर्मचारीलाई सम्मानित गरिएको छ । मंगलवार आफ्नै होटलमा एक कार्यक्रको आयोजना गरी उनीहरुलाई होटल सञ्चालक रेवत थापाले सम्मान गर्नु भएको हो । लामो समय सम्म यस होटलमा कार्यरत कर्मचारीहरुलाई प्रोत्सान स्वरुप सम्मान गरिएको छ । होटलका शम्भिू बुढाथोकी, ईश्वर श्रेष्ठ सहित २० भन्दा बढी कर्मचारी सम्मानित भएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस रत्न होटल तथा हिलेमा अवस्थित होराइजन माउण्टेन रिसोर्टको स्थापना पर्यटन क्षेत्रको विकाससँग जोड्ने हेतुले सञ्चालन गरेको बताउनु भयो । उहाँले भन्नुभयो,“होटल व्यवसाय तथा पर्यटन क्षेत्रको विकासका लागि जनशक्तिको आवश्वयक पर्ने हुदाँ मैले सास्तम कलेज सञ्चालनमा ल्याएको हूँ ” । आगामी दिनमा पनि पूर्वका १४ वटै जिल्लालाई पर्यटन तथा कृषि क्षेत्रको विकासका लागि आफू तिव्र रुपमा कार्य गर्ने प्रण गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.