फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, विकास संचार, स्वास्थ्य
नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रिन्स सन्तोष शाहा, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरले मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय […]

बिकृतिमा चुर्लुमै डुबेको युवा राष्ट्रको खम्बा हुन सक्दैन–संघका प्रदेश नं.–१ का प्रमुख चौधरी

बिर्तामोड । झापा विश्व शान्ति तथा एकीकृत परिवार संघ झापाले बिर्तामोडमा ३ दिने पुर्णकालिन सदस्यहरुलाई ३ दिने नेतृत्व बिकास तालिम सम्पन्न गरेको छ । तालिममा सहभागिहरुले देश बिकासमा युवाहरुको भुमिका तथा बिकाश वृद्धिका लागि युवामा नैतिकता, पबित्रता , जिम्मेवारी र नेतृत्व बिकाश हुने उदेश्यले संचालन गरेको संघका केन्द्रिय सदस्य तथा तालिमका प्रमुख प्रशिक्षक पाईनियर लिडर […]

तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन

बिराटनगर  । तगं–ईल–मो–दो संघको मोरङ जिल्ला कार्यसमिती गठन भएको छ । अशोक चौधरीको अध्यक्षतामा ७ सदस्य रहेको जिल्ला कार्यासमिती गठन भई मोरगं जिल्लामा बिभिन्न कार्यक्रम सन्चालन गर्ने भएको छ । ४ बर्ष देखि नै मोरगंलाई कार्यक्षेत्र बनाएर साना तिना कृयाकलाप गर्दे आइरहेको यो संघले बिधिबत दर्ता गरेको थिएन् । स्थानीय जिल्ला प्रशासन कार्यालय मोरगंमा यही बैशाख […]

बिपी धरानको मातृशिशु स्याहार केन्द्र भवन ठेक्कामा अनियमितताको आशंका : छानबिन सुरू

धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मातृशिशु स्याहार केन्द्र भवनमा प्रक्रिया मिचेर ठेक्का लगाएर निर्माण थालिएको  अनियमितता भएको आशंकामा अध्ययन गर्न एक समिति गठन भएको छ ।स्वास्थ्य सचिव डा. किरण रेग्मी संयोजक रहेको ३ सदस्यीय समिति प्रतिष्ठानको बिहीबार सम्पन्न ४०औं सिनेट बैठकले गठन गरेको छ। उक्त समितिले प्रतिष्ठानको मातृशिशु स्याहार केन्द्र भवनको ठेक्का प्रक्रियाको विषयमा […]

नेपालको पुर्बी तराईमा डेंगु रोग ठूलो समस्या बन्दै

छत्रमान श्रेष्ठ  नेपालको पुर्बी तराई भागमा  (विशेषत मोरंग र  झापा जिल्लामा) दूषित तथा फोहोर वातावरण, अनियोजित गरिएको सहरीकरणकारणले गर्दा लामखुट्टे बढेसँगै  डेंगु रोग ठूलो स्वास्थ्य समस्याका रूपमा देखापर्न थालेको छ ।डेंगू रोग डेंगू भाइरसले  संक्रमित “एडिज मच्छेट “को टोकाई  द्वारा संक्रमण  हुन्छ ,तर यो रोग प्रत्यक्ष रूपमा एक व्यक्तिबाट अर्को व्यक्तिमा फैलाउन सक्दैन | हालैका दशकहरूमा […]

नवदुर्गा पुजाका केहि नियमहरु

विराटनगर, रोशन बेन्गानी । समस्त हिन्दूहरुका साथै सम्पूर्ण नेपालीहरुको सबैभन्दा ठूलो पर्व बडा दशैं हाम्रो घर आगनीमा भित्रि सकेको छ। यश पर्वलाई नवरात्री पनि भनिन्छ । १० दिनसम्म नियमित श्रद्धापूर्वक देवी दूर्गाका ९ अवतारको पूजा आराधना गरिने भएकाले पनि दशैंलाई नवरात्री भन्ने गरिन्छ । धेरैजनाले नवरात्रीको बेला ९ दिनसम्म उपवास गरेर देवीको पूजा अर्चना गर्ने […]

अकालमा सर्पको टोकाईबाट मृत्य

धु्रब कट्वाल रोल्पा । रोल्पाको सुबर्नावती गाउ पालिका वाड न १ घोडागाउ मा सर्पले टोक्दा एक जनाको मृत्य भएको छ । सर्पले टोके पछि स्थानीय स्तरमा धामी झाक्री र अन्ध बिस्वास मान्ना ले गर्दा १६ वर्षका मुकेस पुन मगरको अकालमा मृत्य भएको हो । भदौमा मात्र यो जिल्लाका बिभिन्न ग्रामिण बस्तिमा सर्पले टोकेर केहीको मृत्य […]

विराट मेडिकल कलेज टंकीसिनवारीले बाढीपिडितलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

धु्रब कट्वाल (फोटो पत्रकार) विराटनगर । विराट मेडिकल कलेज टंंकीसिनवारीले बाढी पीडितहरुका लागि निःशुल्क स्वास्थ्य बिभिन्न स्थानमा शिविरको आयोजना गरी सम्पन्न गरेको छ । बुढिगंगा गाउँपालिका २ का वाढी पिडितहरुको स्वास्थ्य परिक्षण गरिएको हो । बाढी पीडितहरुलाई वसोवास गरेकै स्थानमा उपचार गरिएको विराट मेडिकल कलेजका बरिष्ट मार्केटिगं अफिसर कृष्ण कंडेलले बताउनु भएको छ । गत […]

नेकपा एमाले मोरगं जिल्ला बाढी प्रभावित क्षेत्रमा होमियो

सन्जिव कुमार कट्वाल  विराटनगर । नेकपा एमाले मोरङले बाढी प्रभावित क्षेत्रहरुमा सबै स्वयंसेवक टोलीहरुले टहरा, सरसफाई, घरबनाउने लगायतका काम गर्न थालेका छन् । एमालेले पहिचाहन गरेका क्षेत्रमा र विराटनगरका अति प्रभावित क्षेत्रमा जिल्ला स्तरका नेता देखि जनबर्गिय संगठनका सबै जिम्मेवार नेता लगायत कार्यकर्ता र आस्थाका केन्द्र भएको सबै जनताहरु यो बिपत्तको धडीमा जुट्न लागेको पुर्ब […]

डा. केसीको आन्दोलनप्रती ऐक्यबद्धता

विराटनगर / महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर नेपाली शिक्षण विभागका प्राध्यापकहरूले अनशनरत डाक्टर गोविन्द केसीको आन्दोलनप्रती ऐक्यबद्धता जनाएका छन् । प्राध्यापकहरूको तर्फबाट नेपाली शिक्षण विभागका अध्यक्ष बाबुराम तिमल्सिनाले जारी गरेको प्रेस विज्ञप्तिमा बिगत छ वर्षदेखि चिकित्सा शिक्षा र स्वास्थ्य सेवा सुधारको माग राख्दै आन्दोलन गर्दै आउनुभएका डाक्टर केसीसँग बिगतका सरकारले पटक पटक सम्झौता गरेपनि […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.