विश्व, समाचार, समाज, स्वास्थ्य
मानसिक तनाव छ ? अपनाउनुहोस यी १० उपाय

१. ब्यक्तिगत सम्बन्ध : तपाईँको जीवनमा साथ दिने सहयोग गर्ने मानिसहरुसंग राम्रो र स्वस्थ ब्यक्तिगत सम्बन्ध राख्नुस् । मानसिक स्वास्थ्यमा ब्यक्तिगत सम्बन्धको धेरै ठूलो भूमिका हुन्छ । २. मनोरञ्जनलाई समय दिनुस् : आफ्नो दैनिक कार्यमा तपाइले भित्रबाटै गर्न मन पराउने क्रियाकलाप नाचगान खेल आदिको लागि समय निकाल्नु अत्यन्त जरुरी हुन्छ । ३. समूहमा सहभागी : […]

सप्तकोशीका डल्फिन संक्रमित

विराटनगर । दुर्लभ र लोपोन्मुख जन्तुको सूचीमा सूचीकृत डल्फिनको प्राकृतिक बासस्थान जोखिममा रहेको टिप्पणी भइरहेका बेला सप्तकोशी नदीका अधिकांश डल्फिन संक्रमित अवस्थामा फेला परेका छन्। सो क्षेत्रमा रहेका १ दर्जन वयस्क ‘ग्याङ्गेटिक रिभर डल्फिन’मध्ये अधिकांशको छालामा संक्रमण देखिएको छ। डल्फिनको छालामा कालो धब्बासहित स–साना घाउ भेटिएको छ भने केहीको छाला चिरिएको र केहीको चुच्चोमा समेत […]

मदिरा डिलर र इन्जिनियरिङ पेशा छाडेर नशामुक्ति अभियानमा

            निशूल्क र निस्वार्थ भावले हजारौंलाई नशामुक्त गरेका छौ; योगेश श्रेष्ठ भगवती मानव कल्याण संगठन १५ बर्ष लामो इन्जिनियरिङ पेशाको अनुभव छाडेर बिराटनगर स्थित बरगाछीका योगेश श्रेष्ठले आफ्नो जिवन समाज कल्याणमा समर्पित गरेका छन् । अझ रोचक विषय के छ भने ठुलो लगानीको स्वदेशी तथा विदेशी मदिराको डिलर खोलेर लाखौंको […]

कस्तो विरामीले दुध सेवन गर्नु हुदैन ?

सामान्यतया दुध खान नहुने भन्ने त्यस्तो रोग नै छैन । जुनसुकै रोगीले पनि ताजा दुध खानु स्वास्थ्यको लागि लाभदायक नै हुन्छ । तर कहिले काही दुध नखानु पनि राम्रो मानिन्छ । त्यो अवस्था कतिवेला आउछ भने जव हाम्रो शरीरमा ल्याक्टोजको मात्रा कमी भएर पखला लाग्छ । ल्याक्टोज भन्ने एक किसिमको सुगर जस्तै तत्व हुन्छ । […]

सावधान ! सानोतिनो रोगमा कडा एन्टिवायोटिक ? यस्तो छ खतरा

सानोतिनो रोग लागेका बेला समेत कडा खालको एन्टिवायोटिक औषधि दिने र खाने चलन समान्य जस्तै भइसकेको छ । तर यसले पार्ने प्रभावका बिषयमा अधिकांश उपभोक्तालाई जानकारी छैन । नेपालमा अहिलेसम्म कुन किसिमको रोगमा कुन स्तरसम्मको एन्टिवायोटिक्स बिक्री गर्ने वा उपभोक्ताले खाने भन्ने कुनै गाइडलाइन छैन । त्यसैले औषधि दिने र लिने दुबैले मनपरि तरीकाले एन्टिवायोटिक्स […]

यी हुन अस्पताल जहाँ सरकारी आर्थिक सहयोगमा गरिवको उपचार हुन्छ

मुटु रोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सस, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया भएका विपन्न बिरामीलाई सरकारले औषधि उपचारबापत बढीमा एक लाख रुपैयाा आर्थिक सहायता उपलब्ध गराउछ । बिरामीले भने डायलासिस गराएको, प्रत्यारोपणका बेला र त्यसपछि गरी करिब सात लाख बराबरको आर्थिक सहयोग पाउाछन् । तर यो सुविधा लिन नेपालमा उपचार सम्भव भएको अवस्थामा […]

पत्रकारले निशुल्क स्वास्थ्य सेवा पाउने , आफन्तलाई ३० प्रतिशत छुट

पत्रकारहरुलाई निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने घोषणा गरेको विराटगर स्थित गोल्डेन अस्पतालले पत्रकारका आफन्तलाई ३० प्रतिशत छुट दिने भएको छ। केही दिन अघि आफ्नो बार्षिक साधारणसभामा मोरङका पत्रकारलाई निशुल्क उपचार गर्ने निर्णय गरेको अस्पतालले पत्रकारले पाउने सेवासुबिधा बारे जानकारी दिएको हो। अस्पतालमा पाउने निशुल्क सेवामा ओपीडी सेवा, एक्सरे, अल्ट्रासाउण्ड, बेड चार्ज, इसीजी आदि सेवा निशुल्क […]

दुधमा बेसार फाइदा यति धेरै ?

आयुर्वेदमा बेसारलाई सबैभन्दा राम्रो प्राकृतिक एन्टिबायोटिक भनेर व्याख्या गरिएको छ । यसैले छाला, पेट तथा अन्य रोगका लागि यसलाई प्रयोग गर्न सकिन्छ । त्यस्तै दुधमा पनि प्राकृतिक एन्टिबायोटिक रहेको हुन्छ । यसले शरीरमा हुने प्राकृतिक संक्रमणलाई रोकथाम गर्दछ । यदि बेसार र दुधलाई मिसाएर सेवन गर्ने हो भने हाम्रो शरीरलाई यस्ता फाइदा हुन्छन्ः १.दैनिकरुपमा एक […]

गोल्डेन अस्पतालमा पत्रकारलाई नि:शुल्क उपचार

विराटनगर । गोल्डेन अस्पतालले पत्रकारलाई नि:शुल्क उपचार गर्ने भएको छ। मोरङको विराटनगरस्थित गोल्डेन अस्पतालले आºनो छैंटौं वार्षिकोत्सवको अवसरमा यस्तो घोषणा गरेको हो। अस्पतालले मोरङ जिल्लाका सबै पत्रकारहको उपचार निशुल्क गर्ने बताएको हो। अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियार भन्छन् “ शल्यक्रिया गर्दा चिकित्सकलाइ रकम तिर्नुपर्ने हुन्छ। चिकित्सकलाई तिर्नुपर्ने रकम छाडेर हामी पत्रकारहरुको अधिकांश उपचार निशुल्क […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.