अपराध, पत्रपत्रिका, फल्यास न्यूज, समाचार
जेब्रा झोलामा भेटिएको शवको ६ दिनपछि पहिचान

धरान । कोसी राजमार्गअन्तर्गत धरान–धनकुटा सडकखण्डमा पर्ने धरान– ४ स्थित आँपगाछी क्षेत्रको जंगलमा भेटिएको शवको ६ दिनपछि पहिचान खुलेको नयाँ पत्रिकाले प्रकाशित गरेको छ । दुईवटा झोलाभित्र टाउको, हात, खुट्टा शरीर छुट्टाछुट्टै फेला परेको शव झापाको दमक नगरपालिका– ५ का दीपक सिग्देलको भएको जिल्ला प्रहरी कार्यालयका एसपी सञ्जयसिंह थापाले जानकारी दिए । दमक नगरपालिका– ५ का वडाध्यक्ष […]

कार चोरीमा संग्लग्न रहेका ३ जना लागुऔषध सहित पक्राउ

मोरङ। मोरङको बेलवारी नगरपालिका-१ सिनेमा हल अगाडीबाट आईतवार बिहान हराएको कार खोजतलास गर्ने क्रममा हराएको कार र लागुऔषध सहित ३ जनालाई प्रहरीले सोही दिन पक्राउ गरेको छ । आईतबार बिहान ८ बजे मोरङको बेलबारी नगरपालिका-३ का ४३ बर्षीय रिक्तमान गुरुङले बेलबारी -१  सिनेमा हल अगाडी पार्किङ गरी राखेको अवस्थामा प्रदेश ३-०१-०२५ च ९७५० नम्बरको  कार हराएको भनि […]

सुनसरीको धरानमा प्रतिवन्धित लागुऔषध सहित ७  जना पक्राउ

  सुनसरी  /   सुनसरीको धरान उप-महानगरपालिका-१३ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान-१३ का २९ बर्षीय भरत मगर, २७ बर्षीय ओम प्रकाश नेम्वाङ, २६ बर्षीय सुजन श्रेष्ठ र ३० बर्षीय मन्दिप मगर, धरान-१९ का २६ बर्षीय जनम मगर, धरान-३ का २० बर्षीय सारङ खड्गी र २२ […]

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ट्याब्लेटको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह आर आई टीबाट खटिएको प्रहरी टोलीले सिराहाको लाहान नगरपालिका-१ का ४८ बर्षिय डोमा मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट प्रहरीले […]

नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ महिला पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका-५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स […]

अवैध लागुऔषध गाँजा सहित ३ जना पक्राउ

मोरङ । मोरङको धनपालथान गाउँपालिका-२ स्थितबाट लागुऔषध गाँजा ३ केजी १०५ ग्राम सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । आईतवार बेलुकी सवा ३ बजे प्रहरी चौकी अमाहीबरियातीबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा धनपालथान-२ बरियाती टोलका ४० बर्षीय बसन्त पासवान, सुनसरी धरान-१६ का ३६ बर्षीय रविन राई र २९ बर्षीय वचन राईलाई  पक्राउ गरेको हो । निजहरुबाट […]

बन्चरो प्रहार गरी ६० वर्षीय वृद्धको हत्या

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार मोरङ लेटाङ नगरपालिका–२ मा बन्चरो प्रहारबाट प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई प्रकाउ गरेको छ । सोमबार बेलुका स्थानीयले मृतक वृद्धलाई घिसार्दै घर नजिकैको बाँसघारीमा लैजाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुढाथोकीको […]

प्रतिवन्धित लागुऔषध सहित २ जना पक्राउ

झापा। झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर-९ का ४४ बर्षीय संजय खडका रहेका छन ।  हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई […]

साढे ३३ किलो सुन तस्करी अभियुक्तलाई विराटनगर ल्याइयोः भोलि बयान हुने

विराटनगर । सुन तस्करी अभियुक्त रमेश उप्रेतीलाईलाई विराटनगर ल्याइएको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । फरार भएका अभियुक्त उप्रेतीलाई  इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो ।उप्रेतीको भोलि मोरङ […]

नोबेल शिक्षण अस्पतालका सञ्चलकलाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश

विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश दिएको छ । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई यस्तो निर्देशन दिएको हो । शिक्षण अस्पतालहरुले तोकिएको भन्दा ३५ देखि ४० लाख रुपैयाँसम्म बढी शुल्क लिएपछि आयोगले  विराटनगरको नोबेल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.