साढे ३३ किलो सुन तस्करी अभियुक्तलाई विराटनगर ल्याइयोः भोलि बयान हुने

साढे ३३ किलो सुन तस्करी अभियुक्तलाई विराटनगर ल्याइयोः भोलि बयान हुने

विराटनगर । सुन तस्करी अभियुक्त रमेश उप्रेतीलाईलाई विराटनगर ल्याइएको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । फरार भएका अभियुक्त उप्रेतीलाई  इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो ।उप्रेतीको भोलि मोरङ अदालतमा बयान हुने र सोहिदिन थुनछेक बहस हुने अदालतले जनाएको छ । अभियुक्त उप्रेती मुख्य अभियुक्त चुणामणि उप्रेती(गोरे)का भाइ हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.