लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

लागुऔषध ट्याब्लेट सहित १ जना पक्राउ

सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिकाको बसपार्क एरियाबाट नियन्त्रीत लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ट्याब्लेटको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधाररमा १ नम्बर प्रदेशको प्रादेशिक अनुसन्धान समुह आर आई टीबाट खटिएको प्रहरी टोलीले सिराहाको लाहान नगरपालिका-१ का ४८ बर्षिय डोमा मण्डललाई पक्राउ गरेको हो । मण्डलको साथबाट प्रहरीले कोरेक्स ५० बोतल तथा नाईट्रोसन ६०० ट्याब्लेट बरामद गरेको छ । लागुऔषध सहित पक्राउ परेका मण्डलको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.