अनौठो खबर, अपराध, समाज
भक्तपुर / मध्यपुरठिमी नगरपालिका–३ कौशलटारमा कर्णेल आनन्दसिंह भाटको घरमा भाडामा बस्दै आएका ३२ वर्षीय शौरभ सुवेदीको खुकुरी प्रहारबाट मृत्यु भएको छ । आज बिहान झापा, तामुङदुवा–३ घर भई हाल कौशलटार बस्दै आएका एसबिआई बैंकमा कार्यरत सुवेदीलाई उनकै भतिज नाता पर्ने कौशलटार घर भएका १९ वर्षीय पारस कोइरालाले कोठामै गई खुकुरी प्रहार गरी फरार भएको महानगरीय प्रहरी […]
रबिन्द्र बराल रंगेली ,मोरङ । भारत बाट अबैध रुपमा भन्सार छलि नेपाल भित्राउदै गरेको सामान प्रहरीले बरामत गरेको छ । ईलाक प्रहरी कार्यलय रंगेलीले आफ्नो मातहतमा रहेको विभिन्न प्रहरी चौकी हरुले सीमा नाका र एरिया बाट अवैध रुपमा हुने भन्सार छली,चोरी निकासी एवम् पैठारी नियन्त्रण गर्ने उद्देश्यअनुरुप कारवाही स्वरुप विभिन्न समयमा फरक फरक नाकाबाट खटिएको […]
रंगेली/मोरङ मोरङको रंगेली नगरपालिका ४ स्थित चोप्राहमा साँझ ६ बजे देखि आगलागि भएको छ । ईन्द्र नारायण मन्डलको दुई तल्ले घरमा पुजाकोठामा बालेको दियो बाट सल्केको अगोले घरमा रहेको सुन चाँदि,घान,गहुँ,चामल र लत्ताकपडा सहित आगलागि हुँदा जलेर नष्ट भएको छ । सो आगे ससस्त्र प्रहरी ,जनपथ प्रहरी ,स्थानीय र ईनरुवा बाट आएको दमकल ले २ […]
रबिन्द्र बराल/रंगेली मोरङको रंगेलीमा एक साता अगाडि मात्रै १० केजी चाँदि पक्राउ गरेको प्रहरीले पुन ५ केजी चाँदीको पक्राउ गर्ने सफल भएको छ । रंगेली बिराटनगर सडक खन्ड अन्तर्गत रंगेली नगरपालिका ७ स्थित सन्शारी माई मन्दिर नजिकै २९ गते राति ७ बजे पश्चिम बाट पुर्व तर्फ आउदैगरेको को २५ प १३३० नम्बरको पल्सर मोटरसाईकमा सबार […]
काठमाडौं । निर्वाचन आचार संहिता लागू भइसकेको अवस्थामा कुनै पनि व्यक्तिले कुनै उम्मेद्वार वा राजनीतिक दलको विपक्षमा आधारहीन कुराहरु फेसबुकमा पोष्ट गर्न पाइने छैन । साथै त्यस्ता कुराहरु टि्वटर, भाइबर वा एसएमएसमार्फत् पनि प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने निर्वाचन आचार संहिताको दफा १४ को (ञ) मा उल्लेख छ । विद्युतीय माध्यमहरुबाट यस्ता कुराहरु प्रचार […]
काठमाडौं । लामो समयदेखि विवादमा तानिँदै आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाशले आफूलाई सुरक्षा थ्रेड बढेको भन्दै अनुमति लिएर आधुनिक हतियार खरिद गरेका छन् । प्रधानमन्त्रीका स्वकीय सचिवसमेत रहेका पुत्र दाहालले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उक्त हतियारको अनुमति लिएका हन् । उनले बिहीबारदेखि २२ बोरको अत्याधुनिक राइफल राख्ने अनुमति पाएका छन् । उनले लिएको […]
रबिन्द्र बराल रंगेली ,मोरङ । ईलाका प्रहरी कार्यलय रंगेलीले नेपालबाट भारत तर्फ अबैध रुपमा लैजादै गरेको गाइगोरु तस्कर सहित पक्राउ गरेको छ। मोरङको नोचा ८ बाट भारत तर्फ लैजादै गरेको अवस्थामा ९ वटा गोरू र ७ वटा गाई तस्कर सहित पक्राउ गरेको हो । अनुमानित २ लाख रुपैया बराबरका गाइ गोरु पक्राउ गरी बिराटनगर स्थित […]
मदिरा सेवन निरुत्साहित गर्न गतसाता मात्रै नयाँ नीति आएको छ । त्यसको कार्यान्वयनका लागि पूरक कानुनहरू पनि बन्दै छन् । सेवन र कारोबारमा कडाइ गर्ने काम भइरहेका बेला महँगा विदेशी रक्सीका पारखी भने बढिरहेका छन् । भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने दिनहुँ करिब ३० हजार लिटर विदेशी मदिरा नेपाल भित्रिरहेका छन् । यसबाहेक ‘ड्युटी […]
आचार्य बालकृष्णलाई प्रयोग गरेर कालो धन नेपाल भित्राउने षडयन्त्र ईश्वरराज ढकाल काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएन का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं […]
मोरङमा प्रहरीको कडा निगरानी–तस्कर पेशा परिवर्तनमा संदिप भण्डारी– जिल्ला प्रहरी प्रमुख विराटगनर । नेपाल भारत सीमानाकामा प्र्रहरीले कडा निगरानी थालेपछि तस्करहरु आफ्नो पेशा परिवर्तन गर्न थालेका छन्। जोगवनीको खुल्ला सीमाक्ष्ँेत्रमा संलग्न तस्कर तथा लागुऔषध ओसारपसारगर्ने हरु नया“ पेशा अंगाल्न थालेका हुन। देशकै प्रमुख नाका मध्येको एक हो जोगबनी नाका । भन्सार छलि गर्ने तथा खुला […]