अपराध, फल्यास न्यूज, समाचार, समाज
विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार मोरङ लेटाङ नगरपालिका–२ मा बन्चरो प्रहारबाट प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो । हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई प्रकाउ गरेको छ । सोमबार बेलुका स्थानीयले मृतक वृद्धलाई घिसार्दै घर नजिकैको बाँसघारीमा लैजाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । बुढाथोकीको […]
झापा। झापाको मेचीनगर नगरपालिका-१० स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचीनगर-१० का ३२ बर्षीय बिक्रम प्रसाई र मेचीनगर-९ का ४४ बर्षीय संजय खडका रहेका छन । हिजो बेलुका साढे ४ बजे इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले बिक्रम राईको घरको भान्सा कोठा भित्र बसिरहेको अवस्थामा दुवै जनालाई […]
विराटनगर । सुन तस्करी अभियुक्त रमेश उप्रेतीलाईलाई विराटनगर ल्याइएको छ । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । फरार भएका अभियुक्त उप्रेतीलाई इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो ।उप्रेतीको भोलि मोरङ […]
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न ग्रिह मन्त्रालयको आदेश दिएको छ । एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन कार्यालय काठमाण्डौंलाई यस्तो निर्देशन दिएको हो । शिक्षण अस्पतालहरुले तोकिएको भन्दा ३५ देखि ४० लाख रुपैयाँसम्म बढी शुल्क लिएपछि आयोगले विराटनगरको नोबेल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण […]
धनकुटा । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट नक्कली परीक्षार्थी बनि परीक्षा दिन आउने सहित ३ जना पक्राउ परेका छन् । धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको शसस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहिदभुमी गाउँपालिका वडा ५ बस्ने २८ बर्षीय सौहार्द राई, उदयपुर बेलका नगरपालिका वडा ७ बस्ने २२ […]
पोखरा । चर्चित ‘र्यापर आशिष राना ‘लाउरे’लाई नेपाल प्रहरीले पोखराबाट पक्राउ गरेको छ । लागुऔषध ब्राउनसुगरसहित लाउरे गएराति पक्राउ परेका हुन्। उनी लागुऔषध सेवन तथा कारोबारमा समेत संलग्न रहेकोले पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । कास्कीका प्रहरी प्रमुख एसपी रमेश थापाले र्यापर लाउरेसहितको टोलीलाई लागुऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार […]
विराटनगर। सप्तकोसी डेभलेपमेन्ट बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेका छन्। मोरङ प्रहरीले बैंकको आर्थिक अपचलन गरेको आरोपमा पक्राउ गरेको हो । सप्तकोशी डेभलपमेन्ट बैंकको १५ करोड ७५ लाख ४० हजार ५ सय ७५ रुपैयाँ घोटाला गरेको आरोपमा यस अगाडी मंसिर १९ गते बैंक कर्मचारी हिमाल भट्टराई लाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले […]
काठमाडौं । गृह मन्त्रालयले किर्ते हस्ताक्षर गरेर भत्ता लिएका तीनजना करारका कर्मचारीलाई हटाएको छ । भ्रमणमा गएको नक्कली आदेश र बिल बनाएर कर्मचारीले लेखाशाखाबाट भुक्तानी लिएका थिए । गृह सचिवको सचिवालयमा काम गर्ने हरिचन्द्र शाहीले सहसचिव हुमकला पाण्डेलगायत कर्मचारीको किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएका हुन् । उनीसँग मिलेमतो देखिएका कार्यालय सहयोगीद्वय मीरा घिमिरे र निशा पुनलाई मन्त्रालयले हालै हटाएको हो । लामो […]
सुनसरी। सुनसरीको दुहवी नगरपालिका-३ बाट १ थान पेस्तोल सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप-महानगरपालिका-१२ खनारका ३४ बर्षीय काउ भनिने शुसिल शाह रहेका छन् । शाहले पेस्तोल लिई हिडिरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको प्रहरी टोलीले राती साँढे १० बजे दुहवी-३ बाट शाहलाई पक्राउ गरेको हो […]
सुनसरी । सुनसरीको भोक्राहानर्सिङ गाउँपालिका-४ स्थित मोडल पव्लिक स्कुलको कम्प्युटर चोरी गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहानर्सिङ-५ का १८ बर्षिय प्रवेज आलम र २१ बर्षिय सुरज भुजेल रहेका छन । पव्लिक स्कुलको कोठाबाट कम्प्युटरको सि पि यू ३ थान, एल सी डी ३ थान, प्रोजेटर मिसिन १ थान र पानी […]