बन्चरो प्रहार गरी ६० वर्षीय वृद्धको हत्या

बन्चरो प्रहार गरी ६० वर्षीय वृद्धको हत्या

विराटनगर । मोरङको लेटाङमा ६० वर्षीय वृद्धको हत्या भएको छ । प्रहरीका अनुसार मोरङ लेटाङ नगरपालिका–२ मा बन्चरो प्रहारबाट प्रेमबहादुर बुढाथोकीको हत्या भएको हो ।
हत्याको आरोपमा प्रहरीले ८१ वर्षीय वृद्ध डम्बरबहादुर भुजेललाई प्रकाउ गरेको छ । सोमबार बेलुका स्थानीयले मृतक वृद्धलाई घिसार्दै घर नजिकैको बाँसघारीमा लैजाँदै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
बुढाथोकीको टाउकामा बन्चरो हानी हत्या भएको हुन सक्ने प्रहरीले जानकारी दिएका छन् । जिल्ला प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठका अनुसार प्रकाउ परेको भुजेललाई थप अनुसन्धानका लागि इलाका प्रहरी कायालय लेटाङ लगिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.