नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ महिला पक्राउ

नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित १ महिला पक्राउ

मोरङ । मोरङको रतुवामाई नगरपालिका-३ महादेवाबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ महिलालाई प्रहरीले पक्राउ गरेको छ । उक्त स्थानबाट लागुऔषध ब्राउनसगुरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले मंगलवार राती पौने ८ बजे झापाको गौरीगञ्ज गाउँपालिका-५ की ३५ बर्षीया सरस्वती शाहलाई १८ ग्राम ब्राउनसुगर र ५ लिटर कोरेक्स सहित पक्राउ गरेको हो ।  घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.