Live
| आइतबार, बैशाख ६, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

आर्थिक समृद्धिको खाकालाई वाम गठवन्धन कार्यदलले आज अन्तिम रुप दिँदै

2018 Feb 17 11:30 AM 53

विज्ञापन

Biratkhavar
आर्थिक समृद्धिको खाकालाई वाम गठवन्धन कार्यदलले आज अन्तिम रुप दिँदै
आज वाम गठवन्धन कार्यदलले ५ वर्षे आर्थिक समृद्धिको खाकालाई अन्तिम रुप दिँदैछ ।सरकारको प्राथमिकताहरु एमाले उपाध्यक्ष बामदेव गौतम संयोजकत्वमा  गठित कार्यदलले निर्धारण गर्न लागेको हो । कार्यदलको बैठक भैसेपाटीस्थित कार्यदल संयोजक गौतम निवासमा विहान साढे ९ वजेपछि बस्ने गौतम बताइएको छ ।  प्रधानमन्त्री केपी ओलीले बिहिबार पदभार ग्रहण गरेलगत्तै सुशासन, विकास लगायत सरकारको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको थियो । कार्यदल सदस्य एवं अर्थविद् डा युवराज खतिवडाले सरकार गठनअघि नै बुझाउनुपर्ने भएपनि ढिलाई भएकाले आज अन्तिम रुप दिइने बताउनुभयो । सो कार्यदलले अघिल्लो सरकारले गरेका केही निर्णयलाई खारेजी गर्न सुझाव दिने बताएको छ । सरकारी कामको प्रक्रिया लम्बिनुमा सार्वजनिक खरिद ऐनको प्रक्रिया लामो भएको निश्कर्ष निकाल्दै कार्यदलले यसको अवघि छोट्याएर फास्ट ट्रयाकमा काम गर्ने खालको विधी बनाउनुपर्ने निश्कर्ष निकालेको छ । यस्तै सहकारीको अधिकार बढाउनुपर्ने, पछिल्लो शिक्षा ऐनले निजी विद्यालयलाई बढी प्राथमिकता दिएकाले अब सहकारी विद्यालयलाई पनि प्रर्वद्धन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान

काठमाडौंका पूर्व सीडीओ छवि रिजाल पक्राउ, जेनजी आन्दोलन दमन प्रकरणमा अनुसन्धान