Live
| सोमबार, बैशाख २८, २०८३
EN
arya newro
BiraKhabar
अर्थ वाणिज्य, फल्यास न्यूज, ब्रेकिङ्ग न्यूज, समाचार

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

2026 May 11 2:04 AM 148

विज्ञापन

Biratkhavar
पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

बिराटनगर । पेट्रोलियम डिलर्स एशोसिएसन कोशी प्रदेशको अध्यक्षमा सन्तोषप्रसाद धितालले ६० मत प्राप्त गरी अध्यक्षमा साथै बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित भएका छन. । 

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १७औं साधारण सभा तथा १३औं अधिवेशनबाट धिताल अध्यक्ष पदमा निर्वाचित भएको हो । पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको आइतबार विराटनगरमा भएको निर्वाचनबाट ६० मत प्राप्त गरेर धिताल अध्यक्ष पदमा निर्वाचित भएको हो ।सुनिलकुमार बिडलाले ४८ मत प्राप्त गरेर अध्यक्ष पदमा पराजित भएको हो । पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्ष र द्वितीय उपाध्यक्ष पदका लागि निर्वाचन भएको थियो । बाँकी पद सहमतिमै टुङ्गीएको थियो ।

द्वितीय उपाध्यक्षमा मनिष मारुले ७१ मत प्राप्त गरेर विजयी भए । निता शर्माले ३८ मत प्राप्त गरेर द्वितीय उपाध्यक्षमा पराजित भए ।

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १७औं साधारण सभा तथा १३औं अधिवेशनले महेन्द्रकुमार अग्रवाललाई प्रथम उपाध्यक्ष, मनिष मारुलाई द्वितीय उपाध्यक्ष, रुद्र कार्कीलाई महासचिव, राजकुमार तिम्सिनालाई सचिव, मिङमा शेर्पालाई सम्पर्क सचिव र ललितकुमार अग्रवाललाई कोषाध्यक्ष पदको जिम्मेवारी दिएको छ ।

नन्दकुमार सरदार, विजय भगत, मुकेश सारडा, निर्झर श्रेष्ठ, सुशिलकुमार रौनियार, नितम कार्की, कृष्णकुमार अटल, चन्द्रशेखर सुवेदी, मिलन रौनियार र विजय साह कार्यसमिति सदस्यमा चयन भएका छन् ।Uploading image...

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय ए एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको १७औं साधारण सभा तथा १३औं अधिवेशनको उद्घाटन गरेका थिए । निर्बाचित भएका बिजय साह यस बिराट भिजन मिडियाका निदेशक पनि हुन् । निर्देशक साह मिडिया उद्धमी पनि हुन् । सुनसरी जिल्लाको चतरा जन्मभुमि भएका निर्देशक साह बिराटनगरलाई कर्मभुमि बनाएर पेट्रेयिम ब्यबासायीको पहिचाहन बनाएका छन् । बराहक्षेत्र बिराटनगर सम्पर्क समाजका कार्यकारी सदस्य निर्देशक साह मन भएका दिल देखि समस्या परेकालाई सहयोग गर्ने एक उदाहरणीय समाजसेवी पनि हुन् । सबै कार्यसमिती पदाधिकारी सहित सदस्यहरुको सफल कार्याकालको हार्दिक शुभकामना बिराट खबर डट कम परिबारले ब्यक्त गर्दछ । 

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
3

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
4

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च (क) वर्ग

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलको क्यान्टिनका रूपमा सञ्चालित बिराट किचनले पायो खाद्य स्वच्छता स्तरको सर्वोच्च (क) वर्ग

विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई

विराटनगर ज्वाला क्रिकेट मैदानमा भएको नेपाल हव पुरुष २०–२० क्रिकेट प्रतियोगिताको उपाधि सिरहालाई

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध स्थानीय र व्यापारी आन्दोलित, हुलाकी मार्ग अवरुद्ध

बरियारपट्टी छोटी भन्सार बन्द गर्ने निर्णयविरुद्ध स्थानीय र व्यापारी आन्दोलित, हुलाकी मार्ग अवरुद्ध

विराटनगरको अरनिको कलेजलाई राष्ट्रिय शिक्षा सेवाबाट सम्मानित

विराटनगरको अरनिको कलेजलाई राष्ट्रिय शिक्षा सेवाबाट सम्मानित

एनआईसी एशिया बैंक द्वारा कैलालीको सरस्वती  स्कुललाई खानेपानी ट्यांकी र पम्प सहयोग

एनआईसी एशिया बैंक द्वारा कैलालीको सरस्वती स्कुललाई खानेपानी ट्यांकी र पम्प सहयोग

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत