Live
| मंगलबार, भदौ ८, २०८३
EN
arya newro
BiraKhabar
विकास संचार

नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

2018 Aug 28 2:25 PM 74

विज्ञापन

Birat Cancer Hospital
नोबेल अस्पतालको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

प्रिन्स सन्तोष शाहा, विराटनगर । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल बिराटनगरले मोरङको सुन्दरहरैचा नगरपालिका–१२ खोर्सानेमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा २ सय ७५ जना बिरामीले स्वास्थ्य उपचार सेवा लिएको नोबेल अस्पतालले जनाएको छ । शिविरमा ४१ जनाको भिडियो एक्सरे, ४३ जनाको ल्यावटेष्ट र ५ जनाको ईसीजी गरिएको नोबेल अस्पतालका मार्केटिङ अफिसर सञ्जय मण्डलले बताए । उनका अनुसार शिविरमा उपचार सम्भव नभएका अर्थात गम्भीर प्रकृतिका ४३ जना बिरामीलाई नोबेल अस्पताल रिफर गरिएको छ । उनीहरुलाई अस्पताल ल्याउँन नोबेलले नै गाडीको ब्यवस्था मिलाएर बिशेष छुटमा उपचार गर्नेछ । शिविरमा जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसुति, बाल, मानसिक, हाडजोर्नी तथा नसा, नाक कान घाँटी, आँखा, दन्त लगायत रोगको उपचार गरिएको हो । ईसीजी, ल्याव टेस्ट र भिडियो एक्सरे पनि निःशुल्क गरिएको छ । यसैवीच नोबेल अस्पतालले गाउँ–गाउँमा शिविर सञ्चालन गरेर बिपन्न बिरामीको उपचार गर्दै आएकाले धेरै राहत मिलेको शिविरमा आएका अधिकांसले प्रतिक्रिया दिएका छन् । शिविरमा उपचारका लागि आएका स्थानीय सिता तिरुवा, टिका देवी श्रेष्ठ र जित बहादुर कार्कीले पनि शिविरका कारण उपचारमा धेरै सहज भएको भन्दै खुःशी ब्यक्त गरे । गाउँ–गाउँका बिपन्न बिरामीलाई निःशुल्क उपचारको ब्यवस्था मिलाउँन नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिदै आएको नोबेल अस्पताल सञ्चालक डा.सुनिल शर्माको भनाई छ । यो क्रमलाई नोबेल अस्पतालले गाउ गाउमा पुराउने र गरिब बिपन्न परिबारलाई शिःशुल्क स्थास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य रहेको समेत जानकारी दिनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न