बिराटनगर । क्यान महासंघ नेपाल मोरगं जिल्ला शाखाको आयोजनामा बिराटनगरमा ५ दिने प्रबिधि मेला शुरु भएको छ । १ नम्बर प्रदेशका कानुन तथा आन्तरिक गृह मन्त्रि हिक्मत कार्कीले क्यान इन्फोटेक २०१९ को उदघाटन गर्दै अबको युग प्रबृधिको हो तसर्थ कागाज प्रणालीलाई बिस्तारै न्युनिकरण गर्दै लान प्रदेश सरकार तयार रहेको बताउनु भयो । इन्फोटेकमा रोबो बार, पब्जी, स्मार्ट सिटी मोडेलिङ, ह्याकाथोन, भिडियो थिम च्यालेन्ज जस्ता युवा तथा विद्यार्थी लक्षित कार्यक्रम मुख्य आकर्षण हुने छन् । ७ बर्ष पछि भएको यो मेला अगामी २४ गते सम्म सन्चानल हुनेछ । बिभिन्न देशमा बनेको ल्यापटक तथा अन्य कम्प्युटर यो मेलामा देख्न पाईन्छ ।
क्यान इन्फोटेक मेला शुरु बिराटनगरमा
ट्रेन्डिङ
💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1
