भवन निर्माण निमित्त मन्त्रालयद्वारा ३० लाख बजेट हस्तान्तरण गरिएको थियो । ३ महिना अगाडी हस्तान्तरण गरिएको बजेटले ८ कोठे भवन निर्माणको कार्य सम्पन्न भइसकेको कृषि उपज बजार संचालक समितिले बताएको छ ।
उक्त कार्यक्रममा कोल्ड स्टोरको निर्माणका निमित्त मन्त्रालयबाट १ करोडको बजेट छुट्याइएको कृषि मन्त्री राम कुमारी चौधरीले बताउनु भयो । त्यसबाहेक निर्माणमा लाग्ने बाँकीको पैसा गाउँपालिकाले मद्दत गर्ने भएको छ । यसरी देवानगंजको भूमिमा बिकास गर्ने सोच बोकेको स्थानीय सरकारप्रति संचालक समितिले आभार व्यक्त गरेको छ । चन्दन मेहता कृषि मन्त्रालय र गाउँपालिकाको सहकार्यमा बजेट विनियोजन
भवन निर्माण निमित्त मन्त्रालयद्वारा ३० लाख बजेट हस्तान्तरण गरिएको थियो । ३ महिना अगाडी हस्तान्तरण गरिएको बजेटले ८ कोठे भवन निर्माणको कार्य सम्पन्न भइसकेको कृषि उपज बजार संचालक समितिले बताएको छ ।
उक्त कार्यक्रममा कोल्ड स्टोरको निर्माणका निमित्त मन्त्रालयबाट १ करोडको बजेट छुट्याइएको कृषि मन्त्री राम कुमारी चौधरीले बताउनु भयो । त्यसबाहेक निर्माणमा लाग्ने बाँकीको पैसा गाउँपालिकाले मद्दत गर्ने भएको छ । यसरी देवानगंजको भूमिमा बिकास गर्ने सोच बोकेको स्थानीय सरकारप्रति संचालक समितिले आभार व्यक्त गरेको छ । चन्दन मेहता ट्रेन्डिङ
समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता
Mar 6पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1
