Live
| बुधबार, भदौ ९, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

कविता : अरुण वडा नं ७

2020 Oct 13 3:04 PM 149

विज्ञापन

Birat Cancer Hospital
कविता : अरुण वडा नं  ७
संख्या घरका छन जम्मा दुई सय आठ जति । कुनै टोलमा बाक्लो बस्ती कुनैमा पातलो अति । बिच बिचमा कतै चौर मैदान फाँट जङ्गलहरु । यस्तै छ वडाको भूगोल सानो बाँकी बताउछु अरु । तीन वटा छन् बिधालय यसमा शिक्षा बटुल्ने थलो । एउटा छ सहकारी संस्था बिचमा गर्छ सबैको भलो । प्रा. बि. वारि अनि पारि छ बिचमा एक मा. बि. पनि । लिन्छन् शिक्षा बालबालिका निकटमा लगनशील बनी । खोला हंङरायो नदि अरुण सिमाना जरायोटार याकु पनि । पर्छ बिचमा वडा नं सात नाम सिक्रेटार भनी । एउटा छ स्वास्थ्य कार्यलय सबैलाई हित हुने । जनताहरुका सेवा दिने वडा कार्यलय बिचमा छ नि । संघ संस्था हरु पनि छन धेरै प्रकारका यहाँ महिला समूह आमा समूह छन टोल टोलमा । खेल मैदान पनि छ गतिलो लोभरेको सिरमा त्यसैको छेउमा छ पोखरी गतिलो आनन्द हेर्दा मा कृषि सडक सबै टोल टोलमा घुमाइ सकेको छ नि । हटाउदै अँध्यारो बिस्तार भयो साथै बिजुली पनि । पिउने पानी सकेसम्म सबैको घरमै धारा एक भयो । यी सबै सुबिधा समुदायमा हुँदा पिडा पनि कम भयो । ठाउँ ठाउँमा छन मठ मन्दिर देवीथान गुफाहरु । पाइन्छन धेरै प्रजातिका जङ्गली जनावर चराहरु । प्रकृतिले पनि छन भरिपुर्ण रमणीय क्षेत्रहरु यस्तै छ अरुण को वडा नं सात बाँकी बताउछु अरु क्षत्री बाहुन राई तामाङ, श्रेष्ठ, दलित जनजातिहरु छन मिलिजुली बसेका छन् आफ्नै संस्कारहरु । लगाउछन् बाली बिरुवा फलफूल माटो सुहाउँदो यहाँ । पाल्छन् गाई भैंसी, बाख्रा सुगर माछा कुखुराहरु । आँप अम्बा कटहर लिची सुन्तला आरुहरु । नास्पाति कागती एबोकाडो स्याउ दारिम अनार अरु। लगाउछन धेरै खाने फलफूल तरकारी बालीहरु । वडाकै आक्रसण मानिने मुख्य वृक्ष रुद्राक्ष पनि । हुने गर्दछ वेला बेलामा जनचेतना दिने कार्यक्रमहरु । हुन्छ धार्मिक संकृतिक धेरै मेला र पर्वहरु । यस्तै छ हाम्रो सात नम्बरवडा जाने जति लेखे । राजनीतिक धार्मिक सस्कृतिक ,प्राकृतिक  सबै यस्तै देखे । .............. तिलक  थापा अरुण गाउँपालिका वडा  नं ७ मैदाने भोजपुर

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
9

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न