Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

तिलक थापाको कविता : भ्रम

2021 Jan 1 1:54 PM 100

विज्ञापन

Birat Cancer Hospital
तिलक थापाको कविता : भ्रम
नेपाली राजनीतिक इतिहासको पाना– पानामा राम्रोसँग अध्ययन गरौं । अनि बुझौं लिच्छविकाल, मल्ल कालिन, किराँत कालिन अनि सबै खाले राजनीतिक इतिहासहरु नेपाली राजनीतिका पुराना कथाहरू जति– जति समय बदलिँदै गयो त्यति नै राजनीतिक उथलपुथल हुदै गयो साह वंशको इतिहास, राणा कालिन अनि पञ्चायत कालको इतिहास सबै समयमा भएको गतिविधि राम्रोसँग अध्ययन गरौं । धेरै धेरै भए राजनीतिक आन्दोलन नाराबाजी अनि शान्ति र समृद्धि मिठास पूर्ण भाषण कथा सुनाए सधैं हो जनताको चाहना र परिकल्पना पनि त्यहीँ थियोे । त्यही सुख ,शान्ति समृद्धि र नेपालमा दिगो विकास स्थायी शान्ति ल्याउनको लागि भएका आन्दोलनहरुमा बने कति सहिद, कतिका गुमे परिवार आफ्नत जन कति बने टुहुरा, कतिको पुछियो सिंउदोको सिन्दुर कतिको रित्तो भयो काख त्यो इतिहास को काल खण्ड देखि आज सम्मको राजनीतिक हेर्दा हुनैपर्ने हुन सकेन हुन नहुने जति हुन थाले सबै लिप्त हुदै गए पद, प्रतिष्ठा र कमाउने धन्दा को मोह मा सोही कारण नेपाली राजनीतिक हेर्ने दृस्टी मा अविश्वास हुन थाल्यो । जनसमुदाय मा त्यो सबै राम्रोसँग अध्ययन गर्दा अहिले को राजनीतिक आन्दोलन र त्यसबाट हुनुपर्ने उपलब्धिहरु सबै जनताहरुले राखिएको आसा अपेक्षा कतै भ्रम मात्रै हुने हो कि ? तिलक थापा अरुण गाउँपालिका वडा नं : ७ मैदाने भोजपुर

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?