Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

तिलक थापा भोजपुरेको कविता : मौरी

2020 Nov 29 4:12 PM 101

विज्ञापन

Birat Cancer Hospital
तिलक थापा भोजपुरेको कविता : मौरी
हेर्दा सानो झिंगा प्रजातिको लगनशील हुन्छ मौरी । गर्दछ जम्मा घुमेर फूलबारी रस झिक्ने नानाथरी । खोजेर घार लगाउने छन चाका गर्नेछन बचत पनि । सदुपयोग गर्छ समयको हेर्छ भविष्य पनि । बसेर खालि समय यिनले फाल्दैनन् खेर कति । बटुलेर मधुरस राख्ने छन जतिसक्दो भेटेको जति । हेर्नुस् सबैले काम यिनको मेहनत कति हो कति । मेलमिलाप हुन्छ यिनमा लडाइँ झगडा गर्दैनन एकरत्ति । मौरी मेहनती अति हुने हुदा मानिसहरूले पनि । यसकै कमाइ मौरी पालना ब्यबसाय खोलेका अनि । मौरी को कमाइ बटुलेर कतिले राम्रो आम्दानी गरे । मौरी बाट हरेक पाठ सिक्नु पर्ने त्यसमा पछाडि परे । सबै प्रणिहरु भन्दा मानिस चेतनशील पक्कै हो नि । पर्दैछ बिकासमा पछाडि सानो झिंगाले जति नबुझेर अनि । हेरौं मौरी लाई सबैले फाल्नु घमण्ड भएको जति । गरौं एकजुट भएर बिकास सहजै हुनेछ सोचेको जति । तिलक थापा अरुण गाउँपालिका वडा नं ७ मैदाने भोजपुर

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?