Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
साहित्य

कविता : शुभकामना

2020 Oct 13 3:20 PM 142

विज्ञापन

Birat Cancer Hospital
कविता : शुभकामना
गौरी, गणेश, सरस्वती, लक्ष्मी, धन कि देवी पनि । दुर्गा, काली, भैरबी, उग्रचण्डी, प्राबति  पनि । माता मोहिनी, राधा सावित्री, देवी कालरात्री, सीता । यी सबै देवि देवताहरुले सबैको दुख कष्ट हटाउन । बर्मा, बिष्णु, शिव, इन्द्र सबै स्वर्गका देवताहरु अग्नि, वायु, चन्र्द, सुर्य, तारा, नक्षेत्रा, तिथिहरु आकाश, पाताल, धर्र्ती तल, माथि यताउताका सबै देवी देवताहरुले सबैलाई सधैं रक्षा गरुन । नेपालीहरु सबै यताउता देश, विदेश तिर काहरु । सबैको मनमा खुसी छावस हर्ष उमंगहरु । चाहिएको जति  सबै मिलोस सुख शान्ति संवृद्धिहरु । मेलमिलाप, बन्धु, आफन्त समाज समुदाय सबैमा रहोस । सोचेको मनकामना सबै पुगोस ठुला साना सबैमा । बनोस असली स्वभाव स्वच्छ मन जागोस इमानदारीता मिलोस खुसी फर्कियोस शान्ति, मुस्कान सबैको ओठमा सबैको बुद्धि फिर्ता होस भ्रष्ट हरुको नजर नजावोस नोटमा दुई हजार सतहत्तर सालको चाडपर्व सतर्कता साथ मनाऔ । माहामारी रोग मानिससँग काल बन्दै घुमिरहेछ जानौँ । घरमै बसेर मनाउ बडा दशै सुन्दर राखि भावना । बडा दशै, तिहार, लगायत सम्पूर्ण चाडपर्व हरुको शुभकामना । ............... तिलक  थापा अरुण गाउँपालिका वडा नं ७ मैदाने भोजपुर

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?