कार्यक्रम संयोजिका लीला काबराका अनुसार विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरीका सामान, पानीको बोतल, जुस र खाजाका सामग्री वितरण गरिएको थियो । कार्यक्रममा मेयर कोइराला तथा महेश्वरी महिला मञ्चको विराटनगरका अध्यक्ष पूनम राठी, कुमारी बैंक कोशी प्रदेशका प्रमुख मनीष श्रेष्ठ र वडाध्यक्ष काजी बस्नेतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी चम्पालाल राठी, महेश्वरी समाज विराटनगरका अध्यक्ष आनन्द मारु, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका पूर्व अध्यक्ष रचना राठी लगायतको सहभागिता थियो । महेश्वरी महिला मञ्च विराटनगरले सरकारी स्कुल सयपत्री आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेसनरी वितरण
कार्यक्रम संयोजिका लीला काबराका अनुसार विद्यार्थीलाई स्कुल ब्याग, स्टेसनरीका सामान, पानीको बोतल, जुस र खाजाका सामग्री वितरण गरिएको थियो । कार्यक्रममा मेयर कोइराला तथा महेश्वरी महिला मञ्चको विराटनगरका अध्यक्ष पूनम राठी, कुमारी बैंक कोशी प्रदेशका प्रमुख मनीष श्रेष्ठ र वडाध्यक्ष काजी बस्नेतले मन्तव्य व्यक्त गरे ।
कार्यक्रममा समाजसेवी चम्पालाल राठी, महेश्वरी समाज विराटनगरका अध्यक्ष आनन्द मारु, मारवाडी महिला मञ्च विराटनगरका अध्यक्ष अमिता पेडिवाल, नेपाल राष्ट्रिय मारवाडी महिला संगठनका पूर्व अध्यक्ष रचना राठी लगायतको सहभागिता थियो । ट्रेन्डिङ
💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1