कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले आफ्नो ठाउँको चौतर्फी विकासका लागि सवै राजनीतिक दलहरुले दलिय स्वार्थ त्यागेर नगरपालिकालाई साथ दिनुपर्ने र सो कामको थालनी एमालेबाट भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नगरपालिकाले थालनी गरेको अभियानमा एमालेले जसरीनै अन्य राजनीतिक दलहरु पनि साथ दिए सवै हिसावले समृद्ध रंगेली बन्न धेरै समय नलाग्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) रंगेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले नगरपालिकाले वेतौनादेखि मधुवनीसम्म वृक्षारोपण गरेको ५ किलोमिटर क्षेत्रमा थप सौन्दर्यका लागि आफ्नै पार्टीको खर्चमा ६५ हजार निल काँडाको विरुवा रोपिने र त्यसको सुरुवात गरिएको जानकारी दिए ।
निल काँडा रोप्ने कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, नेकपा (एमाले) का नेता कार्यकर्ता, स्थानीय नगरवासी, सुरक्षाकर्मीलगायतको सहभागीता थियो । शहरीकरणका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण र स्वच्छ वातावरणका लागि रंगेली नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने हुलाकी राजमार्गको ५ किलोमिटर सडकको डिभाईडरमा वृक्षारोपण गरेको थियो ।
सुन्दर र हराभरा रंगेली बनाउन नगरपालिकालाई एमालेको साथ, सडकका डिभाईडरमा ६५ हजार निल काँडको विरुवा रोप्न सुरु
कार्यक्रममा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले आफ्नो ठाउँको चौतर्फी विकासका लागि सवै राजनीतिक दलहरुले दलिय स्वार्थ त्यागेर नगरपालिकालाई साथ दिनुपर्ने र सो कामको थालनी एमालेबाट भएको भन्दै धन्यवाद व्यक्त गरे । उनले नगरपालिकाले थालनी गरेको अभियानमा एमालेले जसरीनै अन्य राजनीतिक दलहरु पनि साथ दिए सवै हिसावले समृद्ध रंगेली बन्न धेरै समय नलाग्ने बताए ।
कार्यक्रममा नेकपा (एमाले) रंगेली नगर कमिटीका अध्यक्ष दलबहादुर बस्नेतले नगरपालिकाले वेतौनादेखि मधुवनीसम्म वृक्षारोपण गरेको ५ किलोमिटर क्षेत्रमा थप सौन्दर्यका लागि आफ्नै पार्टीको खर्चमा ६५ हजार निल काँडाको विरुवा रोपिने र त्यसको सुरुवात गरिएको जानकारी दिए ।
निल काँडा रोप्ने कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुली, नेकपा (एमाले) का नेता कार्यकर्ता, स्थानीय नगरवासी, सुरक्षाकर्मीलगायतको सहभागीता थियो । शहरीकरणका कारण बढ्दो वातावरण प्रदुषण नियन्त्रण र स्वच्छ वातावरणका लागि रंगेली नगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने हुलाकी राजमार्गको ५ किलोमिटर सडकको डिभाईडरमा वृक्षारोपण गरेको थियो ।
ट्रेन्डिङ
💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1