अखिल नेपाल महिला संघको तेस्रो बैठकमा महिला नेताहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिएका हुन् । उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफै विज्ञ हुनुपर्ने बताएका छन् ।
तपाईहरुको क्षेत्रमा आफै विज्ञ हो उनले भने, राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ कसैले पनि तपाइका एजेण्डा बोक्न सक्दैन । अध्यक्ष ओलीले तल्लो स्तर सम्म पार्टीको संगठन विस्तारमा ध्यान दिन पनि निर्देशन दिए । एमाले अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरके परिवर्तनमा ठुलो योगदान गरेका बताए । राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ ।
२००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उहाँले स्मरण गर्दै त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको बताए ।
नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनको भनाई छ । पुरुषहरु अवसरको पछि लाग्दा महिला नेता कार्यकर्तामा राजनीतिक स्पष्टता र आत्मविश्वास देखेर आफु निकै खुसी भएको ओलीले सुनाए ।
अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिइन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सिमा भएकाले अनेमसंघले केही जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्ने सुझाव दिए । अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने उनको भनाई थियो ।
बैठकले आगामी तीन महिना संगठन सुध्रिढीकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकमा देशभरीवाट अनेमसंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी भएका थिए । नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाको भूमिका असाधारण ः केपी ओली
अखिल नेपाल महिला संघको तेस्रो बैठकमा महिला नेताहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले आफ्नो पार्टीले अघि सारेका एजेण्डा अरुले नबोक्ने भएकाले सहकार्य गर्दा त्यस कुरालाई ध्यानमा राख्न सुझाव दिएका हुन् । उनले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाहरूको उल्लेख्य योगदान रहेको स्मरण गर्दै अध्यक्ष ओलीले आफ्नो विषयमा आफै विज्ञ हुनुपर्ने बताएका छन् ।
तपाईहरुको क्षेत्रमा आफै विज्ञ हो उनले भने, राष्ट्रिय र अन्तराष्ट्रिय विज्ञ कसैले पनि तपाइका एजेण्डा बोक्न सक्दैन । अध्यक्ष ओलीले तल्लो स्तर सम्म पार्टीको संगठन विस्तारमा ध्यान दिन पनि निर्देशन दिए । एमाले अध्यक्ष ओलीले महिलाहरूले संगठित वा असंगठित रूपमा देशको हरके परिवर्तनमा ठुलो योगदान गरेका बताए । राष्ट्रिय र अन्तराष्ट्रियस्तरका हरेक परिवर्तनमा महिलाको भूमिका प्रशंसनीय भएको ओलीको भनाइ छ ।
२००४ सालकै आन्दोलनमा महिलाहरू गिरफ्तारीमा परेको उहाँले स्मरण गर्दै त्यस अघि पनि १९९७ देखिकै नेपालको राजनीतिक, सामाजिक परिवर्तनमा महिलाहरूले खेलेको भूमिका असाधारण रहेको बताए ।
नेकपा एमालेलाई सिद्ध्याएर भित्तामा टाँसिदिन्छु भन्ने केही मानिस लागेका बेला पनि पार्टी जोगाउन पहिलो भूमिका महिलाले निर्वाह गरेको उनको भनाई छ । पुरुषहरु अवसरको पछि लाग्दा महिला नेता कार्यकर्तामा राजनीतिक स्पष्टता र आत्मविश्वास देखेर आफु निकै खुसी भएको ओलीले सुनाए ।
अनेमसंघ अध्यक्ष टुकाभद्र हमालको अध्यक्षतामा भएको बैठकमा इन्चार्ज सीता पौडेलले अनेमसंघलाई संगठन विस्तारमा ध्यान दिन निर्देशन दिइन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकालले आगामी जेठ महिना भित्र पार्टीका सबै जिल्लाहरुमा जिल्ला सम्मेलन सम्पन्न गर्ने समय सिमा भएकाले अनेमसंघले केही जिल्लाहरुमा महिला अध्यक्ष बनाउनका लागि दवाव दिनुपर्ने सुझाव दिए । अनेमसंघ निर्णायक मतदाता भएकाले पार्टीलाई प्रभाव पार्न सक्ने उनको भनाई थियो ।
बैठकले आगामी तीन महिना संगठन सुध्रिढीकरण अभियान चलाउने निर्णय गरेको छ । बैठकमा देशभरीवाट अनेमसंघका पदाधिकारी र केन्द्रीय सदस्यहरु सहभागी भएका थिए । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4