Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठमा

2024 May 26 10:07 AM 77

विज्ञापन

Birat Cancer Hospital
प्रधानमन्त्री दाहाल देउवा निवास बुढानिलकण्ठमा
काठमाडौँ   /  प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई   बैठक सुरु हुनु अघि प्रधानमन्त्री दाहाल छ्ट्टै छलफलका लागि देउवालाई भेट्न पुगेका छन् । सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेशमा सत्तारुढ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहमति नजिक पुगेपछि आज शिर्ष नेताहरूबीच बिहान ९ बजे छलफल हुने भनिएको थियो।  शिर्ष नेताहरुको छलफल सुरु हुनु अघि प्रधानमन्त्री दाहाल देउवा निवास पुगेका हुन्।  आजको संसद बैठकमा सरकारले नीति तथा कार्यक्रम  पारत गराउने तयारी गरेको बेला प्रधानमन्त्री दाहाल देउवालाई भेट्न पुगेको बुझिएको छ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?