Live
| बुधबार, जेठ २०, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

कोशी प्रदेशको बिकासको लागि ठुलादलको गठबन्धन, मन्त्रालय टुंगो भए सगै कोशी सरकारले पुर्णता पाउने

2024 Jul 28 10:52 AM 83

विज्ञापन

Birat Cancer Hospital
कोशी प्रदेशको बिकासको लागि ठुलादलको गठबन्धन, मन्त्रालय टुंगो भए सगै कोशी सरकारले पुर्णता पाउने
बिराटनगर । ते्स्रो दलले सरकार चलाउदा भद्रगोल हुने अबस्थामा राष्टंं संकट परेका बेला दुई ठुला दलहरु मिलेर कोशी प्रदेशमा सयुक्त सहमतिको सरकार बनाउने सहमति संगै सरकारले सोमबार वा मंगलबार पुर्णता पाउने भएको संकेत देखिएको छ । नेकपा (एमाले) र नेपाली कांग्रेसले कोशी सरकारको मन्त्रालय भागबन्डाको विषय टुंग्याएका छन् ।  प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय, वन वातावरण तथा पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय कांग्रेसले लिने निश्चित भएको छ । यी तीन वटै मन्त्रालय यसअघि माओवादीसँग थियो । शुक्रबार मात्रै माओवादीका मन्त्रीहरुले राजीनामा दिँदै सरकार छाडेका थिए ।  एमाले र कांग्रेसबीच मन्त्रालय भागबन्डाको टुंगो लागेपछि कांग्रेसभित्र मन्त्री बन्ने दौड झनै बढ्ने निश्चित भएको छ ।  भागबन्डा टुंगो लागेसँगै   मन्त्रीहरुको नाम टुंगो लाग्नेछ ।  कांग्रेस कोशीमा संस्थापन पक्षका नेताहरु अमृत अर्याल, प्रदीप सुनुवार,  हिमाल कार्की,  खगेनसिंह हाङ्गाम, डोल्मा तामाङ, सिटौला पक्षका भूपेन्द्र राई तथा शेखर कोइराला पक्षका पनि बहुसंख्यक सांसद मन्त्री हुने दौडमा छन् ।  कांग्रेसले दुई दिनभित्रमा नाम टुंगो लगाउने सम्भावना छ  / मोरगं जिल्लाबाट जितेका प्रदेश सांसदहरु धेरै मन्त्री बन्ने दौडमा देखिन्छ । तर त्यो सन्तुलन चाँही हुदैन एक काग्रेसी नेताले बिराट खबरलाई बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो