Live
| शनिबार, असार २६, २०८३
EN
arya newro
BiraKhabar
समाज

आगलागि हुदाँ २० लाख बराबरको क्षति

2017 Apr 15 9:59 AM 111

विज्ञापन

Birat Cancer Hospital
रंगेली/मोरङ मोरङको रंगेली नगरपालिका ४ स्थित चोप्राहमा साँझ ६ बजे देखि आगलागि भएको छ । ईन्द्र नारायण मन्डलको दुई तल्ले घरमा पुजाकोठामा बालेको दियो बाट सल्केको अगोले घरमा रहेको सुन चाँदि,घान,गहुँ,चामल र लत्ताकपडा सहित आगलागि हुँदा जलेर नष्ट भएको छ । सो आगे ससस्त्र प्रहरी ,जनपथ प्रहरी ,स्थानीय र ईनरुवा बाट आएको दमकल ले २ घन्टा पछि नियन्त्रणमा आएको थियो ।आगलागि बाट २० लाख बराबरको क्षेति भएको हुन सक्ने ईलाका प्रहरी कार्यलय का प्रमुख सन्जिव बाबू खड्काले बताउनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
2

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?