Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
राजनीति

‘सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील’

2024 Dec 29 12:41 PM 88

विज्ञापन

Birat Cancer Hospital
‘सरकारी कामलाई प्रभावकारी बनाउन सरकार क्रियाशील’
काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले दुई ठूला पार्टी मिलेर बनेको सरकारले जनताको अपेक्षा पुरा गर्न सरकारी कामलाई प्रभावकारी बनाउन सरकार लागिपरेको बताएका छन् । महोत्तरी जिल्लाको कार्यक्रममा सहभागी हुने क्रममा जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारी कामकाजलाई प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयमा नै गर्भन्मेन्ट रिफर्म सेन्टरको निर्माणका साथै त्यसका युनिट हरेक कार्यालयमा राख्ने गरि गृहकार्य अगाडी बढाइएको बताएका हुन् । उनले पहिलाको तुलनामा सरकारको कामले गति लिएको दाबी गर्दै मुलुकको धेरै क्षेत्रमा सुधार भएपनि अगामी दिनमा थप सुधार गर्ने विषयमा सरकार चिन्तित रहेको बताए । मुलुकको अर्थतन्त्रको विषयमा गरिएको जिज्ञासामा उनले मुलुकको हरेक आर्थिक सूचकमा सुधार हुँदै गएको र नेपाल लगानीका लागि उपयुक्त देश भएको प्रमाणित भएको समेत बताएका हुन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?