खेलकुद, पत्रपत्रिका, प्रविधि, ब्रेकिङ्ग न्यूज, विकास संचार, समाज
अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ मा खेलकुद सप्ताह सम्पन्न

बिराटनगर । अरनिको सेकेण्डरी(मालबिका) स्कुल बिराटनगर–३ ले अन्तर बिद्यालय खेलकुद सप्ताह स्र्पोट मिटस् –२०७४ सम्पन्न गरेको छ । गत बर्ष झै यस बर्ष सबै खेलुन कोही नछुटुन् नाराका साथ स्र्पोट मिट्स सप्ताह कार्यक्रम गत १२ गते देखि शुरु भएको स्र्पोटस्मा बिद्यार्थीहरुको उल्लेखिनीय सहभागिता रहेको छ । अन्तर बिद्यालय स्तरीय भएको सो कार्याक्रममा फुटबल, भलिबल, थ्रो […]

नेपाल टेलिकममा पनि ब्यालेन्स सापटी सेवा सुरू

आफ्ना प्रिपेड ग्राहकको लागि ब्यालेन्स सकिँदा नेपाल टेलिकमले सापटी दिन सुरु गरेको छ । टेलिकमले आफ्नो १४ औं वार्षिकोत्सवको अवसरमा ‘नमस्ते क्रेडिट सेवा’ नाम दिएर यस्तो सुविधा ल्याएको हो । यो योजनाको पूर्ण कार्यान्वयन आगामी एक महिनाभित्रबाट हुनेछ । सोमवार संस्थाले यसको सफ्ट लञ्ज गरेको हो । यो योजनामा कति रकमको सीमा राखिने भन्ने बिषय टुंगो […]

आफनो क्षेत्रमा थालेको काम पूरा गर्छु – अमृत अर्याल क्षेत्रनम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार

विराटनगर । नेपालीकांग्रेसका केन्द्रीय सदस्य एवं मोरङ क्षेत्र नम्बर–५ का प्रतिनिधि सभा उम्मेदवार अमृत अर्यालले आफूले सुरु गरेको कामलाई पूर्णता दिन कांग्रेसका तर्फबाट पुन:उम्मेदवार बनेको बताउनु भएको छ । विराटनगरस्थित हटताली हाटमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अर्यालले आफूले चार वर्षे कार्यकालमा मोरङ क्षेत्र नम्बर–५ मा ६० करोड रुपैयााभन्दा बढीको विकासको काम गरेको बताउनु भयो […]

पेस्तोल सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ

धादिङ । ‘एयर गन’ पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गााउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजांचको क्रममा भारतमा बनेको पेस्तोल र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी गल्छीबाट खटिएको […]

वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति

विराटनगर । वाम गठबन्धन अन्तर्गत प्रदेश सभा निर्वाचनका लागि मोरङ निर्वाच क्षेत्र नम्बर ३ क मा विनिता घिमिरेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । प्रदेश क तथा क्षेत्रस्तरीय नेता कार्यकर्ताको भेलामाझ पथरीशनिश्चरेमा भएको कार्यक्रममा गठित कमिटीमा भोला अधिकारीलाई सहसंयोजक बनाइएको छ । क क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउादै वाम गठबन्धनकातर्फकी […]

जिल्ला प्रहरी मोरगंले कडाई गरे पछि भन्सारको राजश्वमा उल्लेखिनिय बृद्धि

बिराटनगर । ईलाका प्रहरी कार्यालय रानीले भारतबाट अवैध भन्सार छलिका सामानहरु प्रकाउ गरेको छ । प्रहरी टोलीले गस्तीका क्रममा भारतबाट नेपाल तर्फ भन्सार छली चोरी तस्करी गरी ल्याउदै गरेको अबस्थामा जिल्ला सुनसरी ईटहरी उपमहानगरपालिका– १७ बस्ने कौशिला देबी साहले भन्सार छली गरी ल्याएको करिब रु दुई लाख आठ हजार आठ सय मूल्य बराबरको रक्सी, खाद्यान्न, […]

विराटनगर एयरपोर्ट दुई महिना भन्दा बढीदेखि एक्स-रे मिसिन बिहिन

छत्रमान श्रेष्ठ बिराटनगर |  देशको दोस्रो ठूलो विमानस्थल विराटनगर विमानस्थल दुई महिना भन्दा बढी एक्स-रे मिसिन बिना चलिरहेको छ|देशभरका विमानस्थलमा अति आवश्यक विद्युत् उपकरणहरु बन्दहुदा धेरै विमानस्थलहरुले यो समस्या भोघिरहेका छन् |गत साउन २८ गते आएको बाढीले क्षति  पुर्याएको  बिराटनगर विमानस्थलको एक्स-रे मिसिन स्पेयर उपकरणहरू कमि र लामो खरीद प्रक्रियाको कारणले गर्दा पुन सुचारु हुन नसकेको हो […]

चांदी तस्करीमा भारतीय नागरीक प्रकाउ तर मुख्य नाईके प्रकाउ पर्न सकेन ?

धु्ब कट्वाल । विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले विराटनगर महानगरपालिका –१६ बाट चाँदीको मूर्तिसहित प्रकाउ परेका एक भारतीय नागरिकलाई आज जिल्ला प्रहरी कार्यालयको सभा हलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । भारतको अररिया जिल्लाको जोगबनी बस्ने १८ वर्षीय दिनेशकुमार साहलाई विराटनगर–१६ स्थित हुलास मेटल चोकबाट इलाका प्रहरी कार्यालय रानीले प्रकाउ गरी जिल्ला प्रहरी […]

विराटनगरमा “MUSICAL FEST २०७४”

चाडवाडको मौसमलाई लक्षित गर्दै सांगीतिक माहोल अझ तात्ने गरेको सर्ववीधितै छ । काठमाडौँ, धरान र पोखरामा त झन् सांगीतिक माहोलले चाडवाडको रौनक नै अर्कै बनाउछ, ती सहर बाहेक अन्य सहर हरुमा सांगीतिक माहोल भएता पनि सांगीतिक कार्यक्रम, कन्सर्ट न्युन हुन्छन । विगत केहि वर्ष देखि विराटनगर क्षेत्रमा पनि केहि सक्रिय युवाहरुको अथक मेहनत र प्रयासले […]

दशै तिहारमा लिंगे पिङ सरर–रातो टीका एल्बम सार्बजनिक

धु्ब कट्वाल काठमाडौ । दशै तिहारमा लिंगे पिङ सरर गरेर यो बर्षको दशै तिहार अति नै राम्रो हुने भएको छ । गीतकार विश्वराज राजबंशीको शब्दमा गायकार कृष्ण भट्टराईको स्वर रहेको रातो टीका बोलको दसैँ–तिहार गीत यति खेर चर्चाको शिखरमा पुगेको छ । सबै दर्शक/श्रोतामाझ छाएको यो दशै–तिहार गीत घर फर्कने तथा अन्यत्र जाने बिच सबैको […]

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.