पेस्तोल सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ

पेस्तोल सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ

धादिङ । ‘एयर गन’ पेस्तोल र त्यसमा लाग्ने १४ थान गोली सहित धादिङमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
पृथ्वी राजमार्ग स्थित धादिङको गल्छी गााउपालिका वडा नं. ७ स्थित बाइसकिलो भन्ने स्थानमा चेकजांचको क्रममा भारतमा बनेको पेस्तोल र त्यसमा लाग्ने गोली सहित भारतीय नागरिक कृष्ण कुमार पक्राउ परेका हुन् । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरी नायव निरीक्षक मोहन थापाक्षेत्रीको नेतृत्वको टोलीले एन.एल.–०१–के–६५२२ नम्बरको भारतीय ट्रकका चालक समेत रहेका ४६ वर्षका कृष्ण कुमारलाई पक्राउ गरेको जनाएको छ । भारतबाट विभिन्न नाका तथा चेकजांच स्थल भएर गोली सहितको पेस्तोल बोकेर ट्रक चलाउदै काठमाडौ जान लागेका उनलाई प्रहरी चौकी गल्छीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एंव कारबाहीको लागी जिल्ला प्रहरी कार्यालय धादिङमा लागिएको छ । तर राजधानी छिर्ने धादिङको बाटो नै मुख्य नाका हो । काठमाडौमा जति पनि पेस्तोल जान्छन र भेटिन्छन् त्यो जाने ऐउटा बाटो यही नै हो । प्रहरीले समात्यै जाने तर नेताको सोर्समा छाड्दै जाने हो भने प्रकनु बेकार देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.