वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति

वाम गठवन्धनको 3 प्रदेश निर्वाचन समिति

विराटनगर । वाम गठबन्धन अन्तर्गत प्रदेश सभा निर्वाचनका लागि मोरङ निर्वाच क्षेत्र नम्बर ३ क मा विनिता घिमिरेको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ ।
प्रदेश क तथा क्षेत्रस्तरीय नेता कार्यकर्ताको भेलामाझ पथरीशनिश्चरेमा भएको कार्यक्रममा गठित कमिटीमा भोला अधिकारीलाई सहसंयोजक बनाइएको छ ।
क क्षेत्रमा निर्वाचन परिचालन कार्यलाई चुस्त बनाउादै वाम गठबन्धनकातर्फकी प्रदेश उम्मेदवार माओवादी केन्द्रकी गीता तिम्सिना र प्रतिनिधिसभाका उम्मेदवार एमालेका भानुभक्त ढकाललाई बहुमतका साथ जिताउने अभियान सञ्चालन अघि बढाउादै गरेको संयोजक घिमिरेले बताइन् । कार्यक्रममा, क्षेत्रको निर्वाचन परिचालन मुल कमिटीका संयोजक चण्डीप्रसाद राई, क प्रदेशका उम्मेदवार गीता तिम्सिना सहितको उपस्थिती रहेको थियो ।
यसैबीच, वाम गठबन्धनलाई जिताउने अभियानका क्रममा शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल शिक्षक संगठनद्वारा संयुक्त रूपमा आयोजित प्रतिनिधिसभा क्षेत्र नम्बर ३, स्तरीय कार्यक्रम जनसेवा मावि, रमाइलोमा सम्पन्न भएको छ । सयौं शिक्षकहरू माझ समसामयिक विषयमा अन्तरक्रियाका क्रममा आफ्ना साझा प्रतिबद्धताहरू पेश गर्नुहुादै बामपंथी गठबन्धनका तर्फबाट उम्मेदवारद्वय नेकपा (एमाले) नेता भानुभक्त ढकाल र माओवादी केन्ऽकी नेतृ गीता तिम्सिना सहभागि थिए । ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Современные интернет казино Украины

Современные онлайн казино, отвечающие всем требованиям новых пользователей. Все вопросы и ответы про казино. На сайте обзоре казино вы узнаете всё что нужно чтоб выиграть.