छत्रमान श्रेष्ठ
बिराटनगर | देशको दोस्रो ठूलो विमानस्थल विराटनगर विमानस्थल दुई महिना भन्दा बढी एक्स-रे मिसिन बिना चलिरहेको छ|देशभरका विमानस्थलमा अति आवश्यक विद्युत् उपकरणहरु बन्दहुदा धेरै विमानस्थलहरुले यो समस्या भोघिरहेका छन् |गत साउन २८ गते आएको बाढीले क्षति पुर्याएको बिराटनगर विमानस्थलको एक्स-रे मिसिन स्पेयर उपकरणहरू कमि र लामो खरीद प्रक्रियाको कारणले गर्दा पुन सुचारु हुन नसकेको हो |
एस्तो यात्रुको चाप बडीहुने बेलामा समान हातले समान चेकजाँच गर्दा यात्रुलाई पनि अफठारो तथा सुरक्षाको दृष्टिकोणलेपनि सम्बेदनशिल हुने देखिन्छ |
Leave a Reply